News

दलप्रति सुकुम्बासीहरुको गुनासो

Author: clickdharan [ 1214 reviews ]

धरान । सुकुम्बासीहरुको समस्या हल गर्न दलका नेताहरु गम्भीर नभएको सुकुम्बासीहरुले गुनासो गरेका छन् । दलले सुकुम्बासीहरुलार्इ भोट बैंकको रुपमा मात्रै हेरने गरेको उनीहरुको आरोप छ ।

नेकपा एमाले नगर कमिटि धरानको आधारभुत बस्ती सम्पर्क विभागले विभिन्न सुकुम्बासी बस्तीको समस्या पहिचान र समाधान गर्न आयोजित अभियानको त्रmममा यस्तो गुनासो गरेका हुन् । "सुकुम्बासीहरुको समस्या भनि साध्यै छैन । नेताहरुलार्इ सबै थाह छ तर, समाधान कसैले गरेनन्ž"(धरान 15 खोरियाबस्तीमा आयोजित कार्यत्रmममा स्थानीय हर्कबहादुर राइले भने । जग्गा धनीपुर्जा नपाउनु, खानेपानीको धारा नपाउनु, बष्रयाममा बाढी कटान, स्वास्थ्य, सुरक्षा लागयत सुकुम्बासीहरुको विविध समस्या रहेको उनले बताए ।

छलफलको त्रmममा सुकुम्बासीहरुले समस्या सुन्ने मात्र नभै गम्भीर भएर समाधान गर्न पनि एमाले नेताहरुलार्इ सुभmाव दिएका थिए । "हाम्रो समस्या सुन्ने मात्र होइन, समाधान पनि गरिदिनुपर्žयो"(स्थानीय देवेन्द्र लिम्बुले भने । नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय सदस्य नयेन्द्र लिम्बुले दलहरुले भोट बैंकको रुपमा मात्रै सुकुम्बासीहरुलाइ हेरेको भन्दै आत्रmोश पोखेका थिए ।

एमाले नगर कमिटि अध्यक्ष तारा सुब्बाले एमाले सुकुम्बासीहरुको समस्याप्रति गम्भीर भएर नै बस्ती बस्तीमा समस्या पहिचान र समाधानको लागि आएको बताए । "नेकपा एमाले सुकुम्बासीहरुको समस्या समाधान होस भन्ने चाहन्छ, त्यही भएर हामी समस्या पहिचान गदै अहिले बस्ती बस्तीमा पुगेका छौं"(उनले भने ।

आधारभुत बस्ती सम्पर्क विभागका संयोजक रत्न कटवालका अनुसार गत पुष 17 गतेदेखि शुरु भएको यो अभियानको पहिलो चरण माघ 22 गते सकिएको छ । पहिलो चरणको अभियानमा धरानका विभिन्न ९ वटा सुकुम्बासी बस्तीहरुमा पुगेर समस्या पहिचान गरेको र स्थानीयस्तरबाट तत्काल समाधान हुने भए तत्काल समाधान गरिएको उनले बताए । "स्थानयस्तरबाट हल नहुने समस्याहरु भए पार्टीले सम्बन्धित निकायमा पहल गर्छ"(उनले भने ।

Drop your comments

  • रचनाबाटै नेताहरुको उछित्तो

    धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।

    धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज

  • सुनसरीका सञ्चार थप खतरामा

    धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

    धरानवाट प्रकाशित फास्ट

  • वन कर्मचारी र टीम्बरले फडानी गरेक

    कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&

  • पिया लामा मिस नेपालमा

    धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा

  • आमाको हत्या गनर्े छोरा पत्रmाउ

    धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
    br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु

  • महिला साहित्यकाद्धारा सम्मान

    धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो

  • धरानमा डिएसपीको दरबन्दी

    धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí

  • बीपीमा मधुमेहको नि:शुल्क उपचार

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।

    बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì