News

एन्फाको रोमाञ्चक जीत

Author: clickdharan [ 1110 reviews ]

धरान । वंगलादेशको पाहुना टोली एएचएम काम्रुजामुन श्रीती संसद विरुद्ध 1 - 0 को रोमाञ्चक जित हात पादै एन्फा यु 16 धरानमा जारी 12 आै अन्र्तराष्टिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनल पुगेको छ । आइतबार धरान रंगशालामा सम्पन्न खेलमा अम्बर डंगोलको एकमात्र गोलको मद्दतले एएचएमलाइ पराजित गदै एन्फा क्वार्टरफाइनल पुगेकेा हो ।

अम्बरले एन्फाको लागि पहिलो हाफको 17 आै मिनेटमा गोल गरेका थिए । उनको त्यही गोल नै खेलको निण्रयक गोल सावित भयो । एन्फाका शुलभ मास्केको पासलाइ अम्बरले हेडमाफत गोल गरेका थिए । त्यसपछि दुवै टिमले अनेकन गोल गने प्रयास गरेपनि खेर गएको थियो । पहिलो हाफको 18 आै मिनेटमा एन्फाको लागि राम थापाले वंगलादेशका गोलकिपर मात्रै भएको मौकामा प्रहार गर्न ढिलाइ गर्दा वंगलादेशका गोलकिपरले वल क्लियर गरेका थिए । 30 आै मिनेटमा अम्बर डंगोलले गरेको हेड पनि बाहिरिएको थियो । दोस्रो हाफको 44 आै मिनेटमा राम थापाले गरेको हेड माथिल्लो बारमा ठोक्किएर फर्किदा एन्फाले फराकिलो गोल अन्तर बनाउनबाट बञ्चित हुनपर्žयो । सन्तोष थापाको पासमा रामले हेड गरेका थिए ।

वंगलादेशको तफबाट पहिलो हाफको 30 आै मिनेटमा असरफल क्वाडेरले गरेको कडा प्रहारलाइ एन्फाका गोलकिपरले गोल हुन दिएनन् । यस्तै, दोस्रो हाफको 30 आै मिनेटमा इमरुल हसनले गरेको हेड एन्फाका खेलाडीले गोल हुनबाट बचाएका थिए । खेलको म्यान अफ दि म्याच एन्फाका गोलकर्ता अम्बर डंगोल भए । वंगलादेशका प्रशिक्षक रियाद महमुदले खेलाडीहरु रातभर काठमाण्डौंबाट बस यात्रा गरेर आएकोले राम्रो खेल्न नसकेको बताए । एन्फाका प्रशिक्षक सुनिल श्रेष्ठले भने खेलाडीहरुले राम्रो खेलेको भन्दै खुशी प्रकट गरे । आयोजकका अनुसार सोमबारको खेल युनाइटेड खर्साङ फुटवल क्लब, दार्जिलिंग र हिमालयन शेर्पा काठमाण्डौंबीच हुनेछ ।

Drop your comments

  • रचनाबाटै नेताहरुको उछित्तो

    धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।

    धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज

  • सुनसरीका सञ्चार थप खतरामा

    धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

    धरानवाट प्रकाशित फास्ट

  • वन कर्मचारी र टीम्बरले फडानी गरेक

    कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&

  • पिया लामा मिस नेपालमा

    धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा

  • आमाको हत्या गनर्े छोरा पत्रmाउ

    धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
    br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु

  • महिला साहित्यकाद्धारा सम्मान

    धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो

  • धरानमा डिएसपीको दरबन्दी

    धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí

  • बीपीमा मधुमेहको नि:शुल्क उपचार

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।

    बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì