News

हिमालयन शेर्पा सेमीफाइनल प्रवेश

Author: clickdharan [ 1175 reviews ]

धरान । हिमालयन शेर्पा क्लब काठमाण्डौं धरानमा जारी 12 आै अन्र्तराष्टिय आमन्त्रण टुवोर्ग बुढासुब्बा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । वाइ पाएर सिधै क्वार्टरफइनल खेलेको हिमालयनले युनाइटेड खर्साङ फुटवल क्लब, दार्जिलिङलार्इ सोमबार 3 - 0 ले पराजित गदै सेमीफाइनल पुगेको हो ।

पहिलो हाफको 41 आै मिनेटमा भरत खवासले गोल गदै हिमालयनको लागि खाता खोलेका थिए । त्यसपछि दोस्रो हाफको 34 आै मिनेटमा डियालो रहिम र इन्जुरी समयमा उत्सव केसीले गोल गदै हिमालयनको सेमीफइनलको यात्रा पक्का गरेको थियो । डियालो रहिमको पासमा भरत डिबक्स भित्रैबाट पहिलो गोल गरेका थिए । दोस्रो गोल दिनेश कार्कीको पासमा डियालोले गरेका थिए भने तेस्रो गोल खर्साङका खेलाडीले भरत खवासलार्इ डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा उत्सवले गोल गरेका थिए ।

हिमालयने खेलअवधिभर करिब दर्जन गोल गनर्े अवसर खेर फालेको थियो भने खेल अवधिभर खर्साङले हिमालयनको गोलपोष्टमा कुनै गतिलो प्रहार गर्न सकेन । दोस्रो हाफको २ मिनेटमै हिमालयनका जगजीत श्रेष्ठको प्रहार पोलमा ठोक्किएर फकिएको थियो भने 19 आै मिनेटमा दिनेश कार्कीको कडा प्रहारलाइ खर्साङका गोलकिपर सोलोमन शेर्पाले पञ्च गरेर बाहिर फालेर गोल हुन दिएनन् । हिमालनका जगजीत श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल आहा गोल्डकपको उपाधि विजेता नेपाल प्रहरी र एन्फा यु 16 बिच हुनेछ ।

Drop your comments

  • रचनाबाटै नेताहरुको उछित्तो

    धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।

    धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज

  • सुनसरीका सञ्चार थप खतरामा

    धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

    धरानवाट प्रकाशित फास्ट

  • वन कर्मचारी र टीम्बरले फडानी गरेक

    कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&

  • पिया लामा मिस नेपालमा

    धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा

  • आमाको हत्या गनर्े छोरा पत्रmाउ

    धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
    br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु

  • महिला साहित्यकाद्धारा सम्मान

    धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो

  • धरानमा डिएसपीको दरबन्दी

    धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí

  • बीपीमा मधुमेहको नि:शुल्क उपचार

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।

    बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì