News

पेस्तोलसहित दुर्इ पत्रmाउ

Author: clickdharan [ 1131 reviews ]

धरान । पेस्तोलसहित दुर्इ युवालार्इ बिहिबार प्रहरीले पत्रmाउ गरेको छ । पत्रmाउ पनर्ेमा धरान 15 का रोशन लिम्बु र सुदिप रार्इ रहेका छन् । गत माघ 28 गते म्यागजिन र गोलीसहित पत्रmाउ परेका इटहरीका अमित मगर र मोरंग हरैचाका टेकबहादुर खड्žकाको वयानको आधारमा प्रहरीले दुवैलार्इ पत्रmाउ गरेको हो । दुवैको साथबाट 9 एमएमको भारतीय पेस्तोल वरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयमा बिहिबार पत्रकार सम्मेलन गरेर प्रहरीले पत्रmाउ परकेा चारैजनालार्इ सार्वजनिक गरेको थियो । यसअघि माघ 28 गते अमित र टेकबहादुरलार्इ प्रहरीले पब्लिक उच्चमाविको मैदानबाट 15 राउण्ड गोलीसहित ठुलो परिमाणमा लागुआैषधसहित पत्रmाउ गरेको थियो । रोशन र सुदिप भने त्यसबेला भाग्न सफल भएपनि खोजी तीब्र बनाएर पत्रmाउ गर्न सफल भएको प्रहरी निरीक्षक दर्गा दाहालले बताए । उनीहरुलार्इ हातहतियार तथा खरखजना एेन अन्र्तगत कार्वाही गरिने उनले बताए ।

यसैगरि, बिहिबार नै धरान 17 स्थित रेल्वे चोकमा जबैजस्ती चन्दा उठाइरहेका धरान 11 का बुद्धि रार्इलार्इ पनि प्रहरीले पत्रmाउ गरेको छ । सार्थै, लागुआैषध सेवन गरी एक महिला माथि हातपात गरेको आरोपमा धरान 15 का मन्त्रि भनिने मनकुमार श्रेष्ठलार्इ पनि प्रहरीले पत्रmाउ गरको छ । दुवैलार्इ कानुन वमोजिम कार्वाही हुने इप्रका धरानले बताएको छ ।

Drop your comments

  • रचनाबाटै नेताहरुको उछित्तो

    धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।

    धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज

  • सुनसरीका सञ्चार थप खतरामा

    धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

    धरानवाट प्रकाशित फास्ट

  • वन कर्मचारी र टीम्बरले फडानी गरेक

    कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&

  • पिया लामा मिस नेपालमा

    धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा

  • आमाको हत्या गनर्े छोरा पत्रmाउ

    धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
    br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु

  • महिला साहित्यकाद्धारा सम्मान

    धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो

  • धरानमा डिएसपीको दरबन्दी

    धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí

  • बीपीमा मधुमेहको नि:शुल्क उपचार

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।

    बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì