समाज

    Showing 1,721-1,729 of 1,729 items.
  • प्रेमिकाको विहे हुने भएपछि एक युवा कोशीमा हाम्फाले

    सुनसरी:  प्रेमले जीवनमा बाँच्न सिकाउछ, सकरात्मक उर्जा दिन्छ, प्रेरणा दिन्छ । तर, त्यही प्रेमलाई सही तरिकाले बुझ्न नसक्दा परिणाम भयावह पनि आउछ । यस्तै एउटा दुःखद् घटना मंगलबार सुनसरीमा भएको छ । इटहरीका करिब ३० बर्षीय राजेश बानियाँ दिउँसो साढे ४ बजे पुलबाट कोशी नदीमा हाम्फालेर वेपत्ता भएका छन् । ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 414 पटक पढिएको
    • क्लिक धरान
  • आफ्नै साथीले अगुल्टोले हिर्काउदा महिला मृत्यु

    धनकुटा: धनकुटा जिल्लाको छथर जोरपाटी ३ लामोगराका २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ । घटना गएको शनिवार बेलुका ७ बजेको भए पनि घाइते पवित्राको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष् ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 328 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

    मोरङ: सुनसरीको दुहबी ८ का २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ। हिजो सोमबार राती ११ बजे मोरङ बुढिगंगा५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर् ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 588 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को दुई स्थानमा आगलागी हुँदा लाखौंको क्षति

    ईलाम: १ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । ईलामको सूर्योदय नगरपालिका २ का शशी क्षेत्रीको घरमा आईतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेल ...

    • प्रकाशित मितिः माघ २७, २०७६
    • 346 पटक पढिएको
    • क्लिक धरान
  • ईलाममा ठुलो परिणामको अबैध सामान बरामद

    ईलामः ईलामको सुर्योदय नगरपालिका ४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ । भारतबाट भन्सार छलेर अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण गरेको भन्ने सूचनाका आधारमा शनिवार साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले अवैध सामान वरामद गरेको हो ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 483 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित झापाबाट एक पक्राउ

    झापाःझापाको मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे दमक नगरपालिका २ का २१ बर्षिय मुस्कान फुयललाई पक्राउ गरेको हो । उनको साथबाट डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुल ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 322 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    पाँचथर: पाँचथरको फिदिम नगरपालिका ४ थापाटारमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार दिउँसो साँढे १ बजेको समयमा जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग १ त ३७९९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट करिव २०० मिटर तल खसेको थियो । दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक फिदिम नगर ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 374 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टरले किच्दा चालकको मृत्यु

    संखुवासभा: खोटाङ सोङदेलका २३ बर्षीय उचित राईको ट्याक्टरले किचेर मृत्यु भएको छ । हिजो शुक्रबार बेलुका पौने ७ बजे संखुवासभा खाँदबारी तल्लो पांमास्थित नुम खाँदबारी सडक खण्डमा डालाले किच्दा ट्याक्टरका चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ढाडेभिरबाट ढुङ्गा बोक ...

    • प्रकाशित मितिः माघ २५, २०७६
    • 416 पटक पढिएको
    • क्लिक धरान
  • जेठाजुद्धारा बुहारीको हत्या

    ताप्लेजुङ: ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका २ का खाल्टे थेचम्बुका ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ। हिजो शुक्रबार साँझ सवा ५ बजे दाजुभाईको अंशवण्डाको बिषयलाई लिएर विवाद हुदा ४३ बर्षीय दाई पुर्णकुमार लिम्बुले आफ्नै कान्छी भाईबुहारी बिरेन्द्रकुमार लिम्बुको शुकमायालाई खुकु ...

    • प्रकाशित मितिः माघ २५, २०७६
    • 1,050 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित