धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा बिहिबार धरान १३ स्थित पेन्सन वितरण कार्यालयले विविध कार्यक्रम गरि मनाएको छ ।कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी रहेका थिए । कार्यालयका प्रमुख एवं मेजर भरत कनोजियाले झण्डोत्तोलन गर्नुका साथै वीर सै ...
धरान: साउन महिनाको अन्तिम सोमबार आज पनि पिण्डेश्वर बाबाधाममा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । अन्तिम सोमबार भएकोले जल चढाउन आइतबार रातीदेखि नै मन्दिरमा भक्तजनहरुको घुँइचो थियो । भक्तजनहरुले घण्टौ लाइनमा उभिएर पनि पिण्डेश्वर महादेवलाई जल चढाइरहेका छन् । देशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु जल ...
धरान: साउनको पहिलो सोमबार आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ ।पिण्डेश्वर बाबाधाम समितिका अनुसार पहिलो सोमबार भएपनि आइतबार रातीदेखि नै भक्तजनहरु आउन थालेका थिए । जल चढाउने भक्तजनहरुको अत्यधिक भिडको कारण बिहान करिब २ बजेतिर नै मन्दिरको ढोका खोलिएको बाबाधाम ...
धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श् ...
धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा ...
धरान: नेवार जातिको महत्वपुर्ण चाड मध्ये एक हो म्हः पूजा । म्हः पूजाको शान्दिक अर्थ हुन्छ, शरीरको पूजा । आत्मा पूजा वा ब्रह्म पूजा पनि भनिने म्हः पूजा अहिलेसम्म नेवारहरुको घरपरिवारभित्रै सिमित थियो ।घरभित्रै सिमित रहेको म्हः पूजा आज (मंगलबार) भने धरानमा सामुहिकरुपमा आयोजना गरिएको छ । नेवाः मिसा दबु ज ...
धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु ...
धरान हिन्दु धर्मावलम्बीहरुको चाड वडा दशैंको आज (आइतबार) अष्टमी । बिहानैदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा र दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।दशैंमा शक्तिपिठहरुमा बिशेष पूजाअर्चना हुने गर्छ भने अष्टमीको दिन वली दिइन्छ । आज दन्तकाली शक्तिपिठमा पनि बोका र हासको बलि दिइएको थियो । यस्त ...
धरान: नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत लाखे नाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ । नेवाः समुदायको मौलिक जात्रा एवं सँस्कृति संरक्षण, प्रर्वद्धन गर्न साथै मर्यादित, व्यवस्थित बनाउन प्रर्दशनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले बताए । भानुचोकमा ...
भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ । भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित