खेलकुद

    Showing 1-10 of 858 items.
  • चैत १४ मा ‘चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता’

    धरान : गोर्खा सेमेट्रीज ट्रस्ट नेपालको आयोजनामा धरानमा ‘चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता’ आयोजना हुने भएको छ।संस्थाले पत्रकार सम्मेलन गर्दै चैत १४ गते शनिबार बिहान दौड हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १८ स्थित रत्न चोकबाट सुरु भई वडा नम्बर २० स्थित विष्णुपादुका भञ्ज्याङसम्म सञ्चालन हु ...

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 261 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा चैत १४ मा साइक्लोफन फोर तथा साइक्लोक्रस थ्री आयोजना हुने

    धरान : रोटरी क्च्लब अफ धरानले साइक्लोफन फोर तथा साइक्लोक्रस थ्री  कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले पत्रकार सम्मेलन गर्दै चैत १४ गते बिहान भानुचोकबाट कार्यक्रम हुने जानकारी दिएको हो । कार्यक्रमको समापन भगवती आधारभूत विद्यालय, धरान–१६ मा हुने क्लबले जनाएको छ । यस कार्यक्रमअन्तर्गत ‘साइक ...

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 414 पटक पढिएको
    • क्लिक धरान
  • ग्यालेक्सी काठमाण्डौं एमेच्योर गल्फमा ग्रसतर्फ पदमहाङ र नेटतर्फ खेम बने विजेता

    धरान: ग्यालेक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ मा पदमहाङ लिम्बू ग्रस विजेता बनेका छन् । आज (शनिबार) धरान १८ स्थित गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा ३ अण्डर ६७ खेल्दै पदमहाङ ग्रस विजेता बनेका हुन् । वान ह्याण्डीक्याप खेलाडी रहेका उनले ग्रस २ अण्डर खेलेका थिए । यसैगरि, १३ ...

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 432 पटक पढिएको
    • क्लिक धरान
  • आगामी शनिबार धरानमा ग्यालेक्सी काठमाण्डौं खुल्ला गल्फ प्रतियोगिता हुने (भिडियो)

    धरान: आगामी शनिबार धरानमा ग्लोक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ आयोजना हुने भएको छ । ग्यालेक्सी काठमाण्डौंको प्रायोजन र धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित गल्फ कोर्षमा प्रतियोगिता हुन लागेको हो । एक दिने प्रतियोगितामा धरान, इटहरी, विराटनगरका गरि करिब ५० जना एमेच्योर खेल ...

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 538 पटक पढिएको
    • क्लिक धरान
  • ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता’ को नेट उपाधि दुलाललाई

    धरान: ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को नेट उपाधि आकाश दुलालले जितेका छन् । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरको आयोजनामा धरान १८स्थित गल्फ कोर्समा सम्पन्न भएको प्रतियोगितामा ३९ नेट स्कोर गर्दै दुलालले प्रतियोगिताको उपाधि जितेका हुन् । यस्तै, समान ३६ नेट स्कोर गरे ...

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 367 पटक पढिएको
    • क्लिक धरान
  • फागुन १६ मा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता हुने

    धरान: नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा एकदिने एमेच्योर गल्फ प्रतियोगिता-२०२६ आयोजना हुने भएको छ। धरान १८ स्थित गल्फ कोर्समा फागुन १६ गते  'एनवाईईएफ एमेच्योर गल्फ' प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने आ ...

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 630 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनमा पुरुषमा नरेन्द्र र महिलातर्फ सन्तोषी प्रथम

    धरान: १४ औं नेवा च्यारिटी धरान १० के रनको खुला स्पर्धामा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् । शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा रावतले ३१ मिनेट ५० सेकेन्डमा दुरी पुरा गरेर प्रथम भएका हुन् भने महिलातर्फ प्रथम भएकी श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा दौ ...

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 1,592 पटक पढिएको
    • क्लिक धरान
  • 'गोफी धरान १० के रन'मा सहभागीलाई एक लाखसम्मको स्वास्थ्य विमा

    धरान: शिक्षाको लागि दौड भन्ने नारासहित बर्षेनी आयोजना हुदै आएको नेवा च्यारिटी रनको १४ र्औं सँस्करण  ‘गोफी धरान १० के रन २०२६’ फागुन ९ गते हुदैछ । उक्त दौड प्रतियोगितामा सहभागी धावक धाविकाहरुको लागि एक दिने १ लाखसम्मको स्वास्थ्य विमा गरिएको आयोजक धरान रन समुहले जानकारी दिएको छ । प्रतियोगिता ...

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 1,726 पटक पढिएको
    • क्लिक धरान
  • २६ औं बुढासुब्बा गोल्डकपमा इतिहास रच्दै प्लानिङ ब्वाइज युनाइटेड च्याम्पियन

    धरान: २६ औं बुढासुब्बा गोल्डकपमा इतिहास रच्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाण्डौं च्याम्पियन बनेको छ । शनिबार धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा उपाधिका दाबेदार चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइज च्याम्पियन बनेको हो । बुढासुब्बाको फाइनलमा चर्च ब्वाइजको लगातार दोस्रो ...

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 1,253 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार २६ औं बुढासुब्बा गोल्डकपको फाइनल: नयाँ च्याम्पियनको प्रतिक्षा

    धरान: माघ २२ गतेदेखि जारी २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच उपाधी भिडन्त हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनलमा दुवै टोली पहिलो पटक उपाधी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । पहिलो पटकको सहभागितामै प्ला ...

    • प्रकाशित मितिः फागुन १, २०८२
    • 610 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित