नेकपामा विभाजन आएसँगै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्था छ । यो पृष्ठभुमीमा प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुदैछ । अविश्वासको प्रस्ताव के होला ? आफ्नै दलबाट आएको प्रस्तावको सामना मुख्यमन्त्रीले कसरी गर्लान् ? यो अधिवेशनबाट प्रदे ...
लागुऔषधमा फसेका युवा तथा दुव्यर्सनीहरुलाई पुर्नस्थापना एवं सुधारका लागि खोलिएको संस्था हो सन्जिवनी केन्द्र । धरान १३ सुविधा मार्गमा रहेको केन्द्र वाह्रौ वर्ष पुरा गरेर १३औ वर्षमा प्रवेश गरिसकेको छ । केन्द्रले हालसम्म ३ हजार जना भन्दा बढी युवा तथा दुव्र्यसनीहरुको उपचार गरी पुर्नस्थापना गरिसकेको छ । य ...
विश्वव्यापी बनेको कोरोना भाईरस नेपालमा पनि भित्रिएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो । लकडाउनले सबै ठप्प हुँदा पनि धरानका सडकहरुमा आश्रित सडक मानवहरु भने खुलेआम हिडिरहेका थिए । उनीहरुलाई संक्रमणको उच्च जोखिम भएपछि धरान उपमहानगरपालिकाले गत बैशाख १ गतेदेखि सडकबाट उठाएर धरान ८ स्थित लांघा ...
धरानः भर्खरै साझा पार्टीले प्रदेश १ को युवा सँगठन घोषणा गरेको छ । ३७ सदस्य समितिमा प्रदेश १ का १३ जिल्लाका युवा समेटिएका छन् । मोरङका च्याउ किसान सरोज नेपालको सँयोजकत्वमा बनेको साझाको नयाँ युवा सँगठनको भुमिका लगाएतका विषयमा क्लिक धरानले नेपालसँग गरेको कुराकानीको सँक्षेप यहाँ प्रस्तुत गरिएको छ । नेपा ...
इटहरीः इटहरी उपमहानगरपालिकामा कोरोना सँक्रमितको सँख्या शुुक्रवारसम्म एक सय नाघेको छ । २५ बढि सँक्रमित होम आइसोलेसनमा रहेको छन् । कतिपय सँक्रमित निको भएर घर फर्किदा समेत छिमेकीले बस्न दिएनन् । देशैभरी सँक्रमितलाई अमानवीय व्यवहार भइरहँदा इटहरीकी उपमेयर लक्ष्मी गौतम भने सँक्रमितको घरघर पुुगेकी छिन् । ज ...
प्रदेश सरकारले ५० प्रतिशत अनुदान दियो भने क्याम्पसले नै पिसिआर मेशिन खरीद गर्छ धरान १४ विजयपुरमा अवस्थित छ, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार । यो क्याम्पस खाद्य प्रविधि(फुड टेक्नोलोजी), पोषण विज्ञान बिषयको लागि मात्र होइन, माइक्रोवायोलोजीको अध्ययनको लागि पनि प्रख्यात छ । यहाँको माइक्रोवायोलोजी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित