मनोरञ्जन

    Showing 1-10 of 217 items.
  • ईस्ट्रन सिंगिङ सुपर स्टार गायन प्रतियोगिता सुरु

    धरान: कोशी प्रदेशस्तरीय ‘ईस्ट्रन सिंगिङ सुपरस्टार सिजन–१’ गायन प्रतियोगिता सुरु भएको छ।अलङकार म्युजिक एकेडेमी धरानको आयोजनामा गायन प्रतियोगिता सुरु भएको हो । एकेडेमीले पहिलो पटक गायन प्रतियोगिता आयोजना गरेको हो ! एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिर्दै गत असारदेखी डिजिटल अड ...

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 185 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा नृत्यान्जली कार्यक्रम सम्पन्न

    धरान: स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासको आयोजना तथा पेन्सन वितरण कार्यालय धरानको संलग्नतामा शनिबार साँझ विराटनगरमा नृत्याञ्जली कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा विरानगर महानगरपालिक ...

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 379 पटक पढिएको
    • क्लिक धरान
  • 'पूर्ण राई एण्ड द दाजुभाइहरु'को स्पर्श संगीत सार्वजनिक (भिडियोसहित)

    धरान: पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।     शनिबार आफ्नै युट्युब च्यानल पुर्ण राईबाट स्पर्श संगीत गीत सार्वजनिक गरेको हो । गीतमा गायक पूर्ण राईको शब्द र संगीत रहेको छ । भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ । यस्तै, धरानम ...

    • प्रकाशित मितिः असार २४, २०८१
    • 423 पटक पढिएको
    • क्लिक धरान
  • चिल्ड्रेन ट्यालेन्ट हण्ट ४ मा आयुषा र पोङ्सामलाई उपाधि

    धरान: चिल्ड्रेन ट्यालेन्ट हन्ट -४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जितेका छन् ।गरिमा डान्स सेन्टर धरानको आयोजनामा धरानको सदनसभा हलमा सम्पन्न प्रतियोगिताको फाईनलमा सिनियरतर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियरतर्फ केके ईन्टरनेशनल स्कुल धरान १५ की पोङ्सामले उपाधी ...

    • प्रकाशित मितिः असार ११, २०८१
    • 412 पटक पढिएको
    • क्लिक धरान
  • धरानका दुई जना सङ्गीत प्रशिक्षकलाई नगदसहित सम्मान

    धरान: विश्व सङ्गीत दिवसको अवसरमा धरानका दुई जना सङ्गीत प्रशिक्षकलाई सम्मान गरिएको छ ।धरान सङ्गीत प्रतिष्ठानको आयोजनामा शुक्रबार साझ धरान ८ स्थित बराह कम्प्लेक्समा आयोजित कार्यक्रममा प्रशिक्षक विनोद प्रीयदर्शी राई र सन्दीप प्रधानलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ ...

    • प्रकाशित मितिः असार ८, २०८१
    • 1,755 पटक पढिएको
    • क्लिक धरान
  • विश्व संगीत दिवसमा शुक्रबार साँझ धरानमा सांगीतिक कार्यक्रमसँगै सम्मान गरिने (भिडियो)

    धरान: २१ जुन अर्थात विश्व संगीत दिवसको अवसरमा शुक्रबार धरानमा सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने भएको छ ।धरान संगीत प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेलन गर्दै शुक्रबार साँझ धरान ८ स्थित बराह कम्प्लेक्सको चौथो तलामा विश्व संगीत दिवस मनाउने जानकारी दिएको हो । उक्त कार्यक्रममा नयाँ तथा पुराना ...

    • प्रकाशित मितिः असार ६, २०८१
    • 645 पटक पढिएको
    • क्लिक धरान
  • 'गाउँ आएको बाटो' हेरेपछि मथिङ्गल हल्लियो

    धरानमा आज बिहान ८ बजेको शो नवीन सुब्बाको बहुप्रतिक्षित 'गाउँ आएको बाटो' ( A Road to a Village)  हेरियो । फिल्म हेरेर निस्केपछि के लेख्ने, के नलेख्ने दिमागमा केहि आएन । दिनभर हल्लिएको दिमाग र मनलाई अब सुत्ने तरखर गर्दा केही शब्द लेख्ने जमर्को हो यो । यो टिप्पणी प्रतिक्रिया केही होइन ।गाउँ आएको ब ...

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 1,090 पटक पढिएको
    • नरप्रसाद लुम्फुङवा लिम्बु
  • खजुरे ब्रो फिल्मको बुधबार धरानमा च्यारिटी शो हुने, शुक्रबारदेखि हलमा प्रर्दशन

    धरान: धरानकै खजुरे नाम गरेका व्यक्तिको जीवनमा आधारित फिल्म खजुरे ब्रो बैशाख २८ अर्थात शुक्रबार फिल्म हलमा रिलिज हुदैछ । यो फिल्म रिलिज हुनुभन्दा अघि नै भोली (बुधबार) धरानमा च्यारिटी शो हुने भएको छ ।फिल्ममा अभिनय गरेका धरानका कलाकारहरुले पत्रकार सम्मेलन गर्दै बुधबार च्यारिटी प्रिमियर शो हुने जानकारी ...

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 814 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख ८ गते शनिबार धरान रंगशालामा कन्दराको लाइभ कन्सर्ट

    धरान: बैशाख ८ गते शनिबार धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दराको लाइभ कन्सर्ट हुने भएको छ ।कन्दरा आफ्नो नयाँ टिमअपसहित 'कन्दरा लाईभ इन धरान' सांगीतिक कार्यक्रम मार्फत प्रस्तुती दिने भएको हो । कन्दराले ६ बर्ष अघि धरानसंगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट गरेको थियो । कन्दरा ब्याण्डमा अहिले गायक विवेक ...

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 1,866 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट

    धरान: युवा पुस्ता माझ लोकप्रिय ब्याण्ड द एजले धरानमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ । धरान १६ स्थित रंगशालाको तल्लो मैदानमा यही चैत २४ गते शनिबार 'प्रजापति संगीत समारोह-द एज लाइभ इन धरान' कार्यक्रममा द एज ब्याण्ड आउने भएको हो । सम्झिने मुटु.., थाहा छैन.., नचाहेको हैन.., तिम्रो याद.., ...

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 1,610 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित