धरान: श्रम सँस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई सिफारिश गरेको छ । आज बिहान धरान १२ स्थित होटल गोर्खामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ४ जना सांसदहरुको नाम टुंगो लगाएको हो । श्रम सँस्कृतिले समानुपातिकतर्फ ४ सिट जितेको छ । आकांक्षी उम्मेद्वारहरु धेर ...
धरान: संसदमा पाँचौं ठुलो दल बनेको श्रम सँस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंग्याउन सकेको छैन ।कोटा थोरै तर सांसदका आकांक्षीहरु धेरै भएपछि बन्द सुचीमा रहेका समानुपातिक उम्मेद्वारहरु मध्येबाट नाम टुंग्याउन पार्टीलाई सकस भएको हो । अन्य राजनीतिक दलहरुले धमाधम समानुपातिक सांसदको टुंग ...
धरान: समानुपातिक सांसद बन्ने आकांक्षीहरु बढेर विवाद सृर्जना भएको श्रम सँस्कृति पार्टीका दुई उम्मेद्वारले भने समानुपातिकबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । समानुपातिक बन्द सुचीमा रहेका उम्मेद्वारद्धय जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् । ...
धरान: जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस)को एक साताअघि सम्पन्न भएको अधिवशेनबाट निवार्चित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सोसाइटीको नवनिवार्चित कार्यसमितिको शुक्रबार डेन्टल क्यान्टिनमा १३ औँ कार्यकाल हस्तान्तरण तथा श ...
धरान: फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पुर्ण मतपरिणाम आएलगत्तै समानुपातिक सांसदको बिषयमा श्रम सँस्कृति पार्टीभित्र लफडा शुरु भएको छ । स्थापनाको छोटो समयमा नै प्रत्यक्षतर्फ ३ सिट जिटेको र थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम सँस्कृतिले समानुपातिकमा ४ जना सांसद पाउने निश् ...
धरान: स्थापनाको छोटो समयमै श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । श्रम सँस्कृतिले सुनसरी १ बाट हर्कराज राई साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई गरि कुल ३ सिट जितेको छ । ...
धरान: धरान उपमहानगरपालिकाको सबै वडासमेत रहेको सुनसरी निर्वाचन क्षेत्र नं १ मा २०४६ को राजनैतिक परिवर्तन पछि भएका सबै चुनावमा कम्युनिष्ट उम्मेद्वारले जित्दै आएका थिए । २०६४ मा तत्कालिन नेकपा माओवादीले जिते बाहेक सधै नेकपा एमालेले जित्दै आएको क्षेत्र पनि हो । त्यसैले सुनसरी १ लाई लालकिल्ला वा कम्युनिष ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा कुल २६ जना उम्मेद्वार थिए । ती मध्ये विजयी भएका श्रम सँस्कृति पार्टीका हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङबाहेक सबैको जमानत जफत भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेद्वारहरु ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । खसेको कुल मत ८७४७१ मध्ये साम्पाङले ३५७४१ मत पाउदै विजयी भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ । कुल २७ वटा वडामध्ये रामधुनी ६ र ७ को मतगणना बाँकीरहे पनि साम्पाङ धरान र बराहक्षेत्रको सबै वडाको गणना सकिदा १०४८८ मतले निकटतम प्रतिस्पर्धी रास्वपाकी सरिन तामाङ भन्दा अगाडि छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित