धरान: धरान १९ स्थित किरातेश्वर माविका कक्षा ६ र ७ का विद्यार्थीहरुले मेयर हर्क साम्पाङलाई भेट गरेका छन् । मेयर साम्पाङकै कार्यकक्षमा भएको भेटको क्रममा विद्यार्थीहरुले गैती र बेल्चा उपहार पनि दिएका थिए । मेयर साम्पाङलाई भेट्ने विद्यार्थीहरुको उत्कट चाहना भएकोले भेट्न ल्याएको विद्यालयका प्रअ डा.य ...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एसईईमा परीक्षामा उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रम आयोजना गरि एसईईमा उतीर्ण १४२ जना परीक्षार्थी विद्यार्थीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले चालु शैक्षिक सत्रदेख ...
धरान: कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर २०८१ को उपाधी धरान ६ पानबारीस्थित शिक्षा सन्देश बोर्डिङकी छात्रा ममता तामाङले जितेकी छिन । धरान ८ स्थित सहिद स्मृति माविको सभाहलमा भएको प्रतियोगितामा १४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । उपाधीसङ्गै ममताले २० हजार रुपैया न ...
धरान: एसईई परीक्षा २०८० मा सतप्रतिशत नतिजा ल्याउन सफल धरान १२ स्थित सुनाखरी एकेडेमीमा कक्षा ११ को लागि यही असार २० गते प्रवेश परीक्षा हुने भएको छ । सुनाखरी प्रिन्सिपल मिलनकुमार राईका अनुसार एसईई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये २ जनाले ए प्लस ल्याएका छन् भने १४ जनाले ए र ६ जनाले बि प्लस ल्या ...
धरान: ‘‘उत्कृष्ट पठनपाठन र नतिजा: धरान आर्दश बो.मा.वि.को विशिष्टता’’ भन्ने नारा दिएर २०६९ सालमा स्थापना भएको शैक्षिक संस्था हो, धरान आदर्श बोर्डिङ मावि । शिक्षा क्षेत्रमा बिशेष दक्षता भएका धरानका प्राध्यापकहरु मिलेर विद्यालय स्थापना भएको हो ।यो विद्यालयले ११ बर्षको इतिहासमा २ पटक कक्षा १२ को बार्षिक ...
धरान: धरान १५ स्थित खोरिया बस्तीमा रहेको जनता आधारभूत विद्यालयलाई रोटरी क्लब अफ धरानले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । रोटरीका अनुसार डेढ लाख बराबरको खेल समाग्री हस्तान्तरण गरेको हो । रोटरीले केही समय अगाडि राष्ट्रिय साइक्लिङ रेस आयोजना गरेको थियो । उक्त प्रतियोगिताको खर्च कटाएर वचत भएको रक ...
धरान: पछिल्ला केही वर्षयता कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज हुन थालेको छ । यस कलेजमा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको बढ्दो चापबाट पनि कलेजप्रतिको आकर्षण प्रस्ट हुन्छ । होटल म्यानेजमेन्टका लागि बनाइएको अत्याधुनिक सुविधा सम्पन्न ...
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलका एक छात्राले बिहिबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याउन सफल भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजामा विष्णु स्कुलकी छात्रा गृष्मा लुइटेलले यो सफलता हात पारेकी हुन् । लुईटेल सर्वोत्कृष्ट ४ ज ...
धरान: प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धरान प्रथम भएको छ ।७ वटा नगरपालिकाको १९ वटा विद्यालयलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको हो । एभरेष्टको टिमबाट सहभागी कृतिका प्याकुरेल, न ...
धरान: छोरीहरु मात्र पढ्ने कोशी प्रदेशको एक मात्र सामुदायिक विद्यालय हो, धरान १६ स्थित शारदा बालिका नमुना मावि । यो विद्यालय स्थापनाको ७५ बर्ष पुरा भइसकेको छ । सोही अवसरमा विद्यालयले मंगलबारदेखि तीन दिने हीरक महोत्सव मनाउदैछ । हीरक महोत्सव उद्घाटनको अवसरमा पहिलो दिन विद्यालयले प्रभातरफेरी गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित