जीवनशैली

    Showing 1-10 of 40 items.
  • सुनसरी १ मा भूगोल र मन जोड्न आएको मान्छे-मनोज भट्टराई

    मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ  निलो र कालो रङ्गको संयोजन हेर्ने होभने मनोज भट्टराई हेरुजस्तो । मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई ...

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 636 पटक पढिएको
    • क्लिक धरान
  • कलाका गुरु महेन्द्र राईको पहिलो एकल चित्रकला प्रर्दशनी, के छ उनको पेन्टिङमा ? (भिडियो)

    धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु पनि जन्माए । उनले सिकाएका युवा कलाकार ...

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 2,697 पटक पढिएको
    • क्लिक धरान
  • गायक बन्ने सपना बोकेका अभिषेक स्कुलमा पाले छन्, सफारी पनि चलाउछन् (भिडियोसहित)

    धरान: उनी अधिकांश समय सफारी चलाइरहेका भेटिन्छन् । तर, जब स्कुल छुट्टी हुने समय हुन्छ, तुरुन्तै धरान १७ फोकल्याण्डस्थित दिपेन्द्र स्मृति आधारभुत स्कुल पुग्छन्, र विद्यार्थीहरुलाई संगीत सिकाउछन् । सफारी चालक २८ बर्षीय अभिषेक घिमिरेलाई भेट्दा कसैले पनि सोच्न सक्दैन, उनीभित्र गायन प्रतिभा लुकेको छ ...

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 2,661 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुर बजारको शनिबारे हाटमा पुग्दा (फोटोफिचर)

     मेरो घर धरान भए पनि पुर्खौली गाउँ दिप्सा, भोजपुर जिल्ला हो । पुर्खौली जिल्ला भोजपुर घर भएकाहरु थुप्रैको बसोबास धरानमा छ । धरानमा सबैभन्दा बढी भोजपुर र खोटाङका राईहरुको बसोबास छ । म पनि केही दिन देखी ब्यक्तिगत कामले भोजपुर बजारको बसाइमा छु ।         शुक्रबार साझ धरान घर ...

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 9,878 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • रेवतीरमण राई: विद्यार्थी आन्दोलनबाट राजनीति र समाजसेवामा उदाएका नेता

    मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) बाट लोकतान्त्रिक वाम गठबन्धनले रेवतीरमण राईलाई उम्मेद्वार बनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता रहेका राई धरान १८ निवासी हुन् । कलम चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका राई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथले चुनाव जित्ने ...

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 3,923 पटक पढिएको
    • क्लिक धरान
  • मुक्सामहाङ मेन्याङबो: जनयुद्धदेखि नै अविचलित राजनीतिक योद्धा

    सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माइलो हुन् । शिक्षण पेसामा रहेका ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 4,086 पटक पढिएको
    • क्लिक धरान
  • धरानका यी सिंगापुरे लाहुरे, जो अवकाश पछि खेलकुदको विकासमा समर्पित छन् (भिडियोसहित)

    धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे । समाजको लागि केही योगदान गरेर चिनिन चाहन ...

    • प्रकाशित मितिः असार १८, २०७९
    • 3,684 पटक पढिएको
    • क्लिक धरान
  • धरान रन हुँदै अन्तराष्ट्रिय खेलाडी बनेकी निक्की, सिक्किममा आयोजित द्वाथलनमा प्रथम

    धरान: पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घरभएकी इन्द्रकला नेम्बाङ (निक्की) कक्षा ५ उर्तीण भएपछि थप अध्ययनको लागि धरान आइन् ।  उनी धरान १९ स्थित आफ्नै छ्यामाको घरमा बसेर पढ्न थालिन् ।  प्रत्येक शनिबार बिहान धरान ८ यलम्बर वन समुहबाट हुने ३.५ किलोमिटरको धरान रनमा उनी पनि सहभागी हुन्थिन् । त्यसब ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 3,046 पटक पढिएको
    • क्लिक धरान
  • फेसनेवल शहर धरानमा शुरु भयो फेसन डिजाइन इस्टिच्युट

    धरान: धरान फेसनको शहर हो । युरोपको फेसन काठमाण्डौंमा भन्दा पहिला धरानमा भित्रिन्छ भन्ने जनबोली छ । यही फेसनेवल शहर धरानमा नयाँ फेसन इस्टिच्युट खुलेको छ । धरानको भानुचोकस्थित तमु कम्प्लेक्समा ‘डिजाइन इस्टिच्युट अफ फेसन टेक्नोलोजी’ सञ्चालनमा आएको हो । फेसन डिजाइनमा निरन्तर लागिपरेकी मनिषा राईले य ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 4,942 पटक पढिएको
    • क्लिक धरान
  • अनलाइन व्यापारमा प्रदेश १ का बास्केटवल क्याप्टेन, भन्छन्,'विदेशमा भए स्पोर्ट्सबाटै राम्रो हुन्थ्यो '

    धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए । कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उन ...

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 5,648 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित