धरान: धरानको वडा नं १६ का एक व्यक्तिले आज बिहानै धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा झुण्डिएर आत्महत्या गरेका छन् । करिब ६० बर्षीय धरान १६ जोरसखुवा निवासी भोजराज पुरीले रुखमा डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । घाँस काट्न गएका २ जना महिलाले मानिस रुखमा झुण्डिएको देखे ...
विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुष महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् । अपराध अनुसन्धानमा विशेष योगदान पुर्याएको, साथै चोरी, अवैध लागुऔषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ गरेर कानुनी दायरामा ल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धनकुटा ४ की ७७ बर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । उनी ...
झापा: झापा दमक ४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा अटो चालक उर्लाबारी ४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा ...
विराटनगर: झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो आईतवार साँझ पौने ६ बजे दमक १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको गौरादह नगरपालिका १ मा पनि राती प ...
धरान: गए राती सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुधकुण्ड नगरपालिका ७ स्थित २३.५ हाइड्रोबाट ११८६ भदौरे हाइड्रोमा जादै गरेको बा ४ ख ७९८० नम्बरको टिपर राती करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो ...
धरान: धरान १८ न. वडा कार्यालयको सहयोगमा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न भएको छ । धरान १८ न. वडाको कार्यलयमा जनता मिडिया हबको आयोजनामा शनिबार तालिम सम्पन्न भएको हो । तालिममा हबका अध्यक्ष संचारकर्मी देवेन्द्र कार्कीले सहजिकरण गरेका थिए । धरान १८ न. वडाका वालवालिकाहरुलाई सहजिकरण गर्दै सफल बन्नका ...
मोरङ: बिराटनगर १६ स्थित सिमा एरियाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ का २८ बर्षीय आशिष मगर रहेका छन्। बिशेष सुराकको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको हो। उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाईज ...
धरान: लायन्स क्लव अफ धरान विजयपुर र लियो क्लव अफ धरान विजयपुरले धरान १७ फोक्लेन टापुस्थित श्री दीपेन्द्र आधारभुत विद्यालयलाई पानीको फिल्टर र दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि क्लवले सहयोग हस्तान्तरण गरेको हो । करिव २७ ह ...
विराटनगर: प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित