धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने ...
विराटनगर: विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेका हुन् । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ुरमणीय कोशीु भन्ने नाराका साथ उनले भ्रमण वर ...
धरान: सुनसरी र धनकुटाको सिमानामा पर्ने सागुरीगढी गाउँपालिकामा अवस्थित भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको मौषममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुन्छन् ।यही भेडेटारमा पर्यटकहरुको लागि शुक्रबारदेखि अर्को आकर्षण थपिएको छ, भेडेटार स्काई वाक परियोजना । उक्त स्काई वाकको शुक ...
धरान: पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा पर्यटक सहायता पोष्ट स्थापना भएको छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो । तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार एक कार्यक्रमबीच साँगुरीगढी गाउँ ...
धरान: धरान १४ स्थित विजयपुरमा पौराणिक महत्वको पिण्डेश्वर महादेवको मन्दिर बाहिर रुद्राक्षको प्रतिमासहित लायन्स वाटिका बनेको छ ।धरानमा रहेका विभिन्न लायन्सहरु मिलेर पिण्डेश्वर मन्दिरको सरस्वती कुण्ड उत्तर सडक किनारमा लायन्स वाटिका निर्माण गरेको हो । वाटिका निर्माण भएको ठाउँमा विगतमा खुला क्षेत्र थियो, ...
धरान: धरान वडा नं १० माछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कमा सहयोग जुट्न थालेको छ ।अधिकांश भूपू ब्रिटिश आर्मी सपरिवार बेलायततिरै बसोबास गर्न थालेपछि पार्क निर्माण कार्य प्रभावित हुन पुगेको थियो । अझ नेतृत्वदायी भुमिका निर्वाह गरेका गजेन्द्र इस्वोको निधन हुनु र परिकल ...
धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श् ...
धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा आइतबार प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले फेस्टिवलको उद्घाटन गरेका थिए । तीन दिने चल्ने फेस्टिवलमा बिशेष आकर्षण विभिन्न जातजातिहरुको मौलि ...
धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ । होटल एशोसिएशन भेडेटारले शनिबार पत्रकार सम्मेलन गरेर पुष १५ देखि १७ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुले फेस्टिवलमा १ करोड बराबरको कारोबार ग ...
धरान: धरान उपमहानगरपालिकाले स्थापना दिवस (धरान डे) मनाउने तयारीमा जुटेको छ ।पुष २० गते धरानले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । पछिल्लो बर्षहरुमा पुष २०, २१ र २२ गते तीन दिन स्थापना दिवसलाई धरान डे को रुपमा मनाउदै आईरहेको छ । यसपाली पनि पब्लिक स्कुल धरान १२ को मैदानमा धरान उत्सव मनाउने तयारीको लाग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित