समाज

    Showing 661-670 of 1,725 items.
  • धरानमा यसरी मनाइयो तमु ल्होसार (फोटो/भिडियो)

    धरान: गाई बर्षलाई विदाई गर्दै तथा नयाँ बाघ बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले बिहिबार तमु ल्होसार पर्व मनाएका छन् । नेपाल सरकारले ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदासमेत दिएको थियो । धरानमा पनि तमु (गुरुङ) समुदायले धुमधामका साथ ल्होसार मनाएका छन् । तमु ह्युल छोंज गुरुङ राष्ट्रिय परिषद नगर कार्य ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,344 पटक पढिएको
    • क्लिक धरान
  • १५ वर्षअघि पोखरामा मारिएका धरानका राई को थिए ? आफन्त खोज्दै प्रहरी, हत्यारा बहराइनमा पक्राउ

    धरान: पोखराको रुपाताल मुनि सातमुहानेस्थित ताल खोलामा तटबन्ध निर्माणमा खटिएका मजदुर रोजन राईको १५ बर्षअघि हत्या भएको थियो । अशोक गुरुङले चिपर्ट प्रहार गरे पछि घाइते भएका राईको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । यो घटना २९ वैशाख २०६३ को हो ।रोजनको हत्या भएको १५ वर्ष पुगि ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 8,922 पटक पढिएको
    • क्लिक धरान
  • तीन दिन ‘धरान डे’ मनाउने तयारी, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

    धरान: धरानमा ३ दिनसम्म ‘धरान डे’ मनाउने तयारी भएको छ ।  बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २०, २१ र २२ गते ‘धरान डे’ मनाउने निर्णय गरेको हो । धरान उपमहानगरपािलकाले पुस २० गतेलाई स्थापना भएको दिनको रुपमा मानेर विविध कार्यक्रम गरि ‘धरान डे’ मनाउदै आएको छ । पुस २ ...

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 5,463 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी आएका २ जना भारतीय नागरिक अटोमेटिक पेस्तोलसहित पक्राउ, हतियारको कारोबारी भएको आशंका

    धरान: सुनसरीबाट प्रहरीले २ नाल अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ गरेको छ । कोशी गाउँपालिका १ लौकहीबाट भारतको अररिया जिल्लाको वासमतिया ६ का ३५ बर्षीय विद्यानन्द राम र वासमतिया २ का ३१ बर्षीय हसिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २ नाल पेस्तोल र ४ वटा म्यागजिन र ३ राउ ...

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 1,635 पटक पढिएको
    • क्लिक धरान
  • धरानका सडकमा आश्रित मानिसहरुलाई जाडोको कपडा वितरण

    धरान: रोट्रयाक्ट क्लब अफ धरान घोपाले सडक आश्रित धरानका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडो बढ्दै गएपछि सडकमा आश्रय लिएका व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएको कारण उनीहरुलाई न्यानो कपडा वितरण गरिएको रोट्रयाक्ट क्लब अफ धरान घोपाले जनाएको छ । रोट्रयाक्टले शनिबार 'सेयर द वार्मथ' परियोजना अन ...

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 1,145 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका आन्दोलनकारीलाई अदालतको अवहेलना मुद्दा, ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको खुलेको छ । अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमालसहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्द ...

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 3,190 पटक पढिएको
    • क्लिक धरान
  • धरानको साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक (फोटोफिचर)

    धरान: धरान १७ स्थित साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक स्थापना भएको छ । ब्रिटिश आर्मीका भूपू क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले साकेला पार्कमा राजा यलम्बरको सालिक स्थापना गरेको हो । उक्त सालिकको सोमबार धरानका मेयर तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमति धुर्पीमाया राईले अ ...

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 3,986 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पाँच दिने चासोक तङ्नाम उत्सव शुरु

    धरानः उद्यौलीको अवसरमा धरानमा ५ दिने चासोक तङ्नाम उत्सव शुरु भएको छ । किरात याक्थुङ चुम्लुङको धरान उपमहागर कार्यसमितिको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिममा पाँच दिने चासोक तङनाम शुरु भएको हो । धरानका मेयर तिलक राईले च्याब्रुङ बजाएर उत्सवको उद्घाटन गरेका थिए । हिजो शनिबार तङसिङ गरेर उत्सव शुरु ...

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 1,984 पटक पढिएको
    • क्लिक धरान
  • लैंगिक हिंसाविरुद्ध इटहरी सम्मेलन: १३ बुँदे घोषणा पत्र जारी

    इटहरी: १३ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत बर्ष भरि भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा ग ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,672 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा देउसी भैलो खेलेर संकलित ५० हजार रुपैया १६ बर्षीया मृगौला विरामीलाई सहयोग (भिडियोसहित)

    धरान:गएको तिहारमा देउसी भैलो थुप्रै समुह, व्यक्ति र संघसंस्थाहरुले खेले । ती समुह, संस्था वा व्यक्तिहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम कसरी खर्च गरे होलान् ?देउसी भैलोमा दक्षिणा संकलन गरेको रकमको उपयोग पनि व्यक्तिगत तथा संस्थागत हितमा नै खर्च गर्ने चलन छ । थोरैले मात्र सामाजिक कार्यमा खर्च गर्छन ...

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 2,668 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित