धरान: मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीस्थित भित्रि पक्की सडकखण्डमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठक्कर खादा ३ जनाको मृत्यु भएको छ । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो शनिबार भाइटीकाको दिन उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिश ...
धरान: देशविदेशमा नेपालीहरुमा आज तिहारको मुख्य दिन भाइटीकाको रौनक छाएको छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सप्तरंगी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन् । दाजुभाईहरुको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् । यस्तै, दिदीबहिनीलाई पनि दाजुभाईहरुले पूजा ग ...
धरान: आज तिहारको पाँचौँ दिन भाइटीका मनाइदैछ । आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाउछन् । तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइल ...
धरान: ग्याँस पड्केर धरान १७ स्थित एक घरमा आगलागी भएको छ । आगलागीले जलेर काठको घर पुर्णरुपमा नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अहिले आगलागी नियन्त्रण भइसके पनि काठको पुरानो शैलीको घर भने जलेर पुर्णरुपमा क्षति भएको छ । डिएसपी कुँवरका अनुसार उक्त घरमा भाडामा ...
धरान: तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गा ...
धरान: तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक ...
धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही ग ...
धरान: यसबर्षको नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ । आज एकै दिन काग तिहार र कुकुर तिहार परेको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिएर मनाइन्छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने धर्मशास्त्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । तिहार अघि नै खाल्डाखुल्डी पुर्ने र कालोपत्रे(पिच) गरिसक्ने लक्ष्य लिएर धमाधाम काम भइरहेको हो । केही दिनयता बुद्धचोकदेखि होटल ड्रिमल्याण्डसम्म वाइपास गरेर काम भइरहेको ...
धरान: प्रहरीले सुनसरीको बराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गए राती साढे २ बजे बराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेकोहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयासमेत वरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित