धरान: राष्ट्रिय सभाका पुर्व सांसद, राजनीतिकर्मी एवं समाजसेवी इन्द्रहाङ लिम्बुको निधन भएको छ । धरान १८ निवासी ९२ बर्षीय पुर्वसांसद लिम्बुको आज बिहान निधन भएको हो । कोरोना संक्रमण भएका लिम्बु होम आइसोलेसनमा निधन भएको धरानका मेयरका स्वकिय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए । ‘उहाँको होम आइसोलेस ...
विराटनगर: प्रदेश १ मा आज पछिल्लो २४ घण्टामा ४४१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार होम आईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ३६८ जना को ...
धरान: भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी भएको आशंकामा प्रहरीले सुनसरीको रामधुनी ३ बाट आज दिउँसो एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पकलीको गस्ती टोलीले रामधुनी ३ स्थित सडकमा रोकी राखेको अवस्थामा प्रदेश ३-०१-०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअप नियन्त्रणमा लिएको हो । प्र ...
धरान: धनकुटा ९ मुलघाट नजिकै कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएका छन् । हिजो दिउँसो ३ बजे भएको दुर्घटनामा चालक धरान ६ का ४० बर्षीय मरिचमान श्रेष्ठ गम्भीर घाइते भएका हुन् । धरानबाट तेह्रथुम जादै गरेको ना ६ ख ५६९१ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको थियो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा सिरहा जिल्लाको लाहान नगरपालिका २ का ७० बर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो । मृतकलाई मधुमेहको पनि समस्या भएका संक्रमितको दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको प ...
धरान: सुसाइड नोट लेखेर वेपत्ता भएका डेन्टल सर्जन डा.दिगम्बर झा सकुशल भेटिएका छन् । उनी काभ्रेको भुम्लु गाउँपालिका १० स्थित ५५ किलोमा भेटिएको प्रहरीले जनाएको छ । गाडी लुकाएर बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले डा. झालाई फेला पारेको प्रवक्ता एवं डिएसपी कुमार बिक्रम थापाले जानकारी ...
विराटनगर: प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । हिजो ३६४ जना संक्रमित थपिदा प्रदेश १ मा ६२८ जना कोरोना निको भएर डिस्चार्ज भएका थिए । आज पनि ३१५ जना संक्रमित थपिदा प्रदेश १ मा ५१६ जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार होम आईसोलेसनबाट ५१० जना डिस्चार्ज भएका ...
सुनसरी: सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान करिब सवा ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ करमखोला पुलमा भएको दुर्घटनामा स्थानीय ५५ बर्षीय धनबहादुर कार्कीको मृत्यु भएको थियो । प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्री कार्कीलाई ठक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी २ का ४२ बर्षीय पुरुष रहेका छन् । उनको आज दिउँसो १२ बजेर ३० मिनेटमा प्रतिष्ठानको कोभिड अस्तपालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी ...
धरान: डेन्टल सर्जन डा.दिगम्बर झाले सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका छन् । भक्तपुरको ठिमीमा रहेको द डेन्टल सिटीका निर्देशक डा.झा आज बिहानदेखि सम्पर्कविहिन भएका हुन् । उनले सुसाइड नोट लेखेर फेसबुकमा पोष्ट गरेका थिए । त्यसयता उनको खोजी तीब्र पारिएको छ । उनका साथीभाई, परिवार र प्रहरीले खोजी गरिरहेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित