समाचार

    Showing 1,011-1,020 of 1,679 items.
  • धरानमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमार्फत संकलन गरिएको स्वाबको पिसिआर परिक्षणमा धरानका २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यो रिपोर्ट हिजो राती नै आएको थियो ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,517 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित २ जना पक्राउ

    झापा: झापाको दमक नगरपालिका ८ बाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका ७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसि ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 729 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ३६४ कोरोना संक्रमित थपिए, ६२८ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 833 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको दुहबीबाट तास खेलिरहेका ९ जना पक्राउ

    धरान: प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका उनीहरुलाई हिजो पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय टेकबह ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 2,173 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा पथरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको पथरी १ का ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको आज बिहान ९ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । मृतकलाई उच्च रक्तचाप, मध ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,126 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३३ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा थप ३३ जना कोरोना संक्रमित थपिएका छन् । एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा हिजो लिएको स्वाब परीक्षणको क्रममा थप ३३ जनामा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती नै ३३ जना ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,512 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २१९ जना संक्रमित थपिए, ६ सय डिस्चार्ज

    धरान ः प्रदेश नं १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १४४ जना पुरुष छन् भने ७५ जना महिला छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सा ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 822 पटक पढिएको
    • क्लिक धरान
  • नशालु पदार्थ खुवाएर जर्बजस्ती करण गर्ने सुनसरीका एक व्यक्ति पक्राउ

    धरान: विभिन्न प्रलोभन, करकाप र माया गर्ने नाटक गरेर नशालु पदार्थ सेवन गराएर पटक पटक जर्बजस्ती करणी गर्ने सुनसरीका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सुनसरीको देवानगंज गाउँपालिका ६ का महेन्द्रप्रसाद मेहतालाई पक्राउ गरेको हो । पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 2,131 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का युवा लागुऔषधसहित बराहक्षेत्रबाट पक्राउ

    धरान: लागुऔषधसहित धरानका एक युवा बराहक्षेत्र नगरपालिका ११ मुसरी टोलबाट पक्राउ परेका छन् । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीको गस्ती टोलीले कोशीटप्पु जमुवा चोक हुदै धरान जादै गरेका धरान १३ सुम्निमा चोकका २३ बर्षीय सिचम्बर राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार श ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,635 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा: तिहारमा देउसी भैलो खेल्न नपाइने, नदी तलाउमा छठ पर्व पनि मनाउन निषेध

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढीरहेकोले यस्तो निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम न ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 6,813 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित