विराटनगर: प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १७१ ...
बिराटनगर: सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका ६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका ८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो । बालुवा बोकेर आउँदै ...
धरान: प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये महिला १८ र पुरुष २५ जना छन् । संक्रमण पुष्टि भएकाहरुमा सुनसरीमा ३० जना छन् भने मोरंगमा ६ जना र झापामा ७ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीका संक्रमितहरुमध्ये पनि धरानका २७ जना छन् भने इटहरीका ३ जना छन् । यस्तै, मोरंगको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका ६० बर्षीय पुरुष छन् । उनको आज दिउँसो १ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतक संक्रमित उच्च रक्तचाप र मधु ...
धरान: धरानमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमार्फत पिसिआर जाँच गराएका थप २५ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २५७६ पुगेको पनि उ ...
धरान: साहसिक खेल पर्यटनकर्मी एवं धरान उपमहानगरपालिकाको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन भएको छ । क्यान्सर रोगसँग जुधिरहेका जिमीको आज बिहान धरानमा निधन भएको हो । २०७४ सालमा स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर तारा सुब्बाले जिमीलाई पर्यटन समितिमा नियुक्ती गरेका थिए । धरान र पुर्व क्षेत्रमा साह ...
धरान: कोरोना संक्रमणबाट धरानका एक व्यक्तिको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ५० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो १२ बजेर ५५ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । मृतकलाई कार्तिक १ गते को ...
धरान: शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्वपुर्ण योगदान पुर्याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको निधन भएको छ । उनको उपचारको क्रममा आज दिउँसो विराटनगरस्थित अस्पतालमा निधन भएको हो । शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको खेलकुदकर्मीहरु बताउँछन् । प्रधानाङ ...
धरान: प्रदेश नं १ मा आज २३७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १४० जना पुरुष छन् भने ९७ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १८७ जना संक्रमित थपिएका छन् भने झापामा ३१, मोरंगका ८, इलाममा ८ जना थपिएका छन् । यस्तै, प्रदेश १ बाहिरका ३ जना संक्रमित छन् । मन्त्रालयका अनुसा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना धरान १६ की ८३ बर्षीय वृद्धा छिन् भने अर्का मोरंगको पथरी शनिश्चरे ३ का ६३ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १६ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित