समाचार

    Showing 1,201-1,210 of 1,675 items.
  • मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ

    धरान: सुनसरी र मोरङबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको हरिनगरा ६ का बर्षीय जिवराईल अन्सारी लागुऔषधसहित पक्राउ परेका छन् । अन्सारीलाई गत सोमबार ईटहरी ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधक ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 1,409 पटक पढिएको
    • क्लिक धरान
  • होटल आएका ग्राहकको कुटपिटबाट मृत्यु भएपछि सञ्चालक पक्राउ

    मोरङ: होटलमा खाजा खान आएका ग्राहकलाई कुटपिट गर्दा मृत्यु भएपछि मोरङको उर्लाबारी ७ स्थित एक होटलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक २६ बर्षीय गोपाल तामाङ रहेका छन् । उनले ३५ बर्षीय सुशिल मल्लिकलाई होटलमा कुटपिट गरेका थिए । घाइते मल्लिकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प् ...

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 1,245 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङको ऐसेलुखर्कमा कार्यरत प्रहरी जवान कार्की भदौको सर्वोत्कृष्ट प्रहरी घोषित

    बिराटनगर: ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौं महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना पछि फरार भएर लुकीछिपि बसेको अभियुक्तलाई हातहतियारसहित पक्राउ गर्न सफल भएको भन ...

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा डुबान समस्या कहिलेसम्म ?

    इटहरीः विगत दुइ दिन अघिसम्म परेको अविरल पानीले. इटहरी उपमहानगरपालिकाको गेटै अगाडी जलमग्न भयो । यो समस्या नौलो नभइ वषौँ पुरानो हो । थोरै पानीले पनि निकास नपाउँदा नगरको नाकै अगाडी भएको जलमग्नको तस्बिर सामाजिक सँजालमा छरपस्ट भए र कर्मचारी तथा जनप्रतिनिधि आलोचनाको तारो बने । तर, समस्या किन समाधान हुँदै ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 1,319 पटक पढिएको
    • क्लिक धरान
  • भर्याङबाट लडेर एक वृद्धको मृत्यु

    ओखलढुंगा: ओखलढुंगा मोलुङ ७ का ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनसाथ प्रहरी टोली खटिएर आवश्यक कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 711 पटक पढिएको
    • क्लिक धरान
  • खोलाले बगाएर एक महिलाको मृत्यु

    उदयपुर: उदयपुर रौतामाई २ का ५५ बर्षीया मैया लुङगेली मगरलाई खोलाले बगाएर मृत्यु भएको छ । हिजो राती ८ बजे माईती घरबाट फर्कने क्रममा रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाए पछि झाडीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको स्थानीयले प्रहरीमा खबर गरेका थिए । घ ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 1,174 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीबाट ठुलो मात्रामा लागुऔषधसहित २ जना कारोबारी पक्राउ

    धरान: सुनसरीको भोक्राहा नर्सिङबाट दुई युवा ठुलो मात्रामा लागुऔषधसहित पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको सुचनाको आधारमा प्रहरीले हिजो छापा मार्दा भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट २० बर्षीय जमाल अन्सारी र २२ बर्षीय प्रविणकुमार उरावलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमलको १ ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,165 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा खुल्ला सीमाको आवतजावत रोक्नै मुस्किल

    विराटनगरः कोरोना रोकथामका लागि मोरङको दुइदेशीय सीमा क्षेत्र चुनौती बनेको छ । आफ्ना देशका सँक्रमित नागरिक व्यवस्थापन गर्न सक्षम भएपनि खुल्ला बोर्डरको फाइदा उठाउँदै भारतबाट लुकिछिपि आउने व्यक्तिले थप चुनौती बढाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्याल ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,698 पटक पढिएको
    • क्लिक धरान
  • याक्खा फोटो प्रतियोगिता २०२० सम्पन्न

    धरान: किरात याक्खा भाषा, धर्म, भेषभुषा तथा संस्कृतिको संरक्षण तथा पर्वद्धन गर्ने उद्देश्यले याक्खा सेरोफेरो रेडियो तथा युट्युव कार्यक्रमद्धारा आयोजित प्रथम याक्खा फोटो प्रतियोगिता २०२० शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा खुल्ला तर्फबाट आशा याक्खा प्रथम भइन् भने सुष्मा छाला याक्खा दोश्रो र सञ्जय ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,467 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीमा सडक बालबालिकाहरुको परिक्षण गरिने

    धरान: इटहरी उपमहानगरले इटहरीमा रहेका सडक बालबालिकाको पिसिआर परीक्षण गर्ने भएको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा सडक बालबालिकाको दीगो ब्यबस्थापनका बारेमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो । उपमहानगर, इलाका प्रहरी कार्यलय, भ्वाइसफ चिल्ड्रेन, उद्योग बाणिज्य संघ, नागरिक ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,046 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित