समाचार

    Showing 1,451-1,460 of 1,675 items.
  • कुवेतबाट आएका १३ जना महिला एन्फा क्वारेन्टाइनमा

    धरान: कुवेतबाट आएका १३ जना महिलालाई धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बराहक्षेत्रको चतरास्थित प्रदेश सरकारको होल्डिङ केन्द्रबाट दुई चरणमा एन्फा क्वारेन्टाइनमा ल्याइएको हो । पहिलो लटमा १० जना र दोस्रो लटमा हिजो ३ जना महिला क्वारेन्टाइनमा आएको धरान उपमहानगरपालिकाको स्वा ...

    • प्रकाशित मितिः असार ३, २०७७
    • 1,731 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ विजयपुरमा एक व्यक्तिले झुण्डिएर गरे आत्महत्या

    धरान: धरान १४ विजयपुरमा आज एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । विजयपुरको झोलुङ्गे पुल नजिकै घरको बाथरुममा डोरीले झुण्डिएर आत्महत्या गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाएको छ । मृतक करिब ४९ बर्षीय दिवस राई नाम गरेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 3,941 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार राईद्वारा किरायालाई नगद सहयोग

    धरान: किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ को भवन निर्माणको लागि पत्रकार दिलबहादुर राईले नगद सहयोग गरेका छन् । पूर्वाञ्चल डिबिआर अनलाइन टिभीका प्रबन्धक समेत रहेका पत्रकार राईले संस्थालाई नगद १३ हजार रुपैयाँ सहयोग गरेका हुन् । मंगलबार विहान एक कार्यक्रमकाबीच पत्रकार राईले संस्थाका ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,617 पटक पढिएको
    • क्लिक धरान
  • क्यान्सरपीडित खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष रहेनन्

    विराटनगरः गत वैशाखमा प्रदेश एक क्यावीनेटले प्रदेशका दुइ क्यान्सरपीडित व्यक्तिलाई आर्थिक सहयोगको घोषणा गर्यो । जसमा सोलुखुम्बु स्थित खुम्बुु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जे शेर्पा र विराटनगरका पत्रकार कमल पौडेल थिए । पौडेल क्यान्सर जीतेर घरफर्के पनि शेर्पालाई भने क्यान्सरले जीत्यो । ३९ वर् ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 800 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा एक व्यक्तिले गरे झुण्डिएर आत्महत्या

    धरान: धरानको वडा नं १३ सुर्यमार्गमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । आफन्तको घरमा बस्दै आएका ४२ बर्षीय रामकुमार जबेगु आज बिहान कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक अत्यधिक मदिरा सेवन गर्ने बानी भएको खुलेको छ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,789 पटक पढिएको
    • क्लिक धरान
  • भोलीदेखि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुने

    धरान: सरकारको निर्णय अनुसार भोलीदेखि देशभरका सरकारी कार्यालयहरु २ सिफ्टमा सञ्चालनमा आउने भएको छ । जेठ २८ गतेको मन्त्रीपरिषद निर्णय अनुसार असार १ गतेदेखि सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो । बैंक र बित्तिय संस्थाका कार्यालयहरु ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 3,162 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसिजको आयोजनामा १०२ पिन्ट रगत संकलन

    धरान: धरान जेसिजको आयोजनामा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धरान १२ स्थित अमान बजारमा भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको आयोजक संस्था धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार आज विश्व रक्तदाता दिव पनि हो । लकडाउनको कारण रक्तदान कार्यक्रमहरु न ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,222 पटक पढिएको
    • क्लिक धरान
  • ईनरुवामा भीषण आगलागी, आगो नियन्त्रणमा लिन स्काभेटरले घर भत्काइदै

    सुनसरी: सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भइरहेको छ । इनरुवा १ स्थित बजार क्षेत्रमा रहेका दुई पसलमा बिहान करिब ५ बजेदेखि आगलागी भएको हो । आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए । उनका अनुसार २ वटा घर जलेको छ । '२ वटा घर जलेर धेरै क्षति भएको छ,'ए ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,530 पटक पढिएको
    • क्लिक धरान
  • ईटहरीमा ७५ जना कृषकलाई कोरली गाई वितरण

    ईटहरी: इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरेका हुन् । यसअघि नै अन्य दुई वडाका पचास ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,200 पटक पढिएको
    • क्लिक धरान
  • सात बर्षीय बालक मृत अवस्थामा फेला

    मोरङ: मोरङ धनपालथान ७ कदमाहाका ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । हिजो अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनी अबेरसम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,052 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित