समाचार

    Showing 141-150 of 1,661 items.
  • प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण, ३४ जना कोरोनामुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको ...

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • 733 पटक पढिएको
    • क्लिक धरान
  • नेवाः देय् दबू धरानको अध्यक्षमा पुनः मनोहर

    धरान: नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको तेश्रो धरान नगर अधिवेशन सम्पन्न भएको छ । धरान १ स्थित धुलिखेल समाजको हलमा राष्ट्र निर्माणमा नेवार एकता, संस्कृति, सम्पदा र पहिचान जोगाउन युवा नेतृत्व भन्ने नाराका साथ शुक्रवार अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनले मनोहर शाक्यको अध्यक्षतामा नया ...

    • प्रकाशित मितिः फाल्गुन १४, २०७८
    • 910 पटक पढिएको
    • क्लिक धरान
  • आज दिनभर धरान र बराहक्षेत्रको १,२ वडामा विजुली नआउने

    धरान: आज (शनिबार) धरान उपमहानगरपालिका क्षेत्र र बराहक्षेत्रको वडा १ र २ मा दिनभर विजुली अवरुद्ध हुने भएको छ ।  विद्युत प्राधिकरण धरान वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुनेछ । दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नु ...

    • प्रकाशित मितिः फाल्गुन १४, २०७८
    • 657 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा एकैदिन तीन वटा आधारभूत अस्पताल भवन उदघाटन

    इटहरी: इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ ।  इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८, १९ र २०मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गरेका छन् । इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य ंसंस्था नभए ...

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • 1,358 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ३५ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपु ...

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • 680 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय नक्कली नोटसहित ३ जना पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका १३ बाट भारतीय नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पुर्णिया थानचोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम हुन् । उनीहरुलाई आज बिहान ...

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • 552 पटक पढिएको
    • क्लिक धरान
  • सडक दुर्घटनामा चालकको मृत्यु

    सोलु: सोलुको लिखुपिके गाउँपालिका ५ मा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० बर्षीय अर्जुन थवाली मगर हुन् । उनको आज बिहानको राती २ बजेको समयमा लिखुपिके ५ मा सडक दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले एमडि दुगढ हाईड्रो पावर तर् ...

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • 580 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर र रुखबाट लडेर २ जनाको मृत्यु

    सुनसरी: सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका(७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ(७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन् । हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ(१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृ ...

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • 713 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ ...

    • प्रकाशित मितिः फाल्गुन १२, २०७८
    • 656 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा: झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७८ बर्षीया शिवमाया दाहाल रहेकी छिन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र। १ (०१(०१२ प ५९९८  नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै ...

    • प्रकाशित मितिः फाल्गुन १२, २०७८
    • 653 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित