समाचार

    Showing 1,591-1,600 of 1,675 items.
  • इटहरीको क्वारेन्टाइनमा रहेका सबैको आरडिटी नेगेटिभ

    इटहरी: इटहरीस्थित जनता क्याम्पसको क्वारेण्टाइनमा रहेका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका सबै ५८ जनाको नै आरडिटी परीक्षण गरिएको हो । सबैको परीक्षण रिपोर्ट नेगेटिभ रहेको इटहरी अस्पताल इर्मजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए । इटहरी क्वारेण्टाइनमा ...

    • प्रकाशित मितिः वैशाख ८, २०७७
    • 454 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको भुल्केमा डेढ सय बढीको स्वाब संकलन

    धरान: कोरोना पोजेटिभ व्यक्तिहरु भेटिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा आइतबार डेढ सय बढीको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाको चिकित्सक टोलीले भुल्केमा १ सय ५२ जनाको स्वाब लिएको हो । भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो भने पछि थप एक जनामा पनि कोरोना ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 775 पटक पढिएको
    • क्लिक धरान
  • पौडी खेल्न गएका एक बालक र बालिका दहमा मृत फेला

    तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका स्थित दुई बालक खोलाको दहमा मृत भेटिएका छन् । वडा नं २ का स्थानीय १० बर्षीय सरोज बिक र १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका हुन् । शनिवार दिउँसो दुवै जना छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 447 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाउने इलामबाट एक पक्राउ

    ईलाम: सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबारे अफवाह फैलाएको अभियोगमा ईलाममा एक युवा पक्राउ परेका छन् । फाकफोकथुम गाउँपालिका ७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई प्रहरीले शनिवार बिहान सवा ८ बजे पक्राउ गरेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएके छ । लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलाम ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 835 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    धरान: नेपालमा थप एक जनालाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्ति ६५ बर्षीय छन् । उनी उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बसेका भारतीय नागरिक भएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।ती मध्ये १३ जना प्रदेशमा भेटिएक ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 682 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सुरक्षा संयन्त्रको बैठक शुरु

    धरान: छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना पोजेटिभ भेटिएपछि उच्च जोखिम भएको धरानमा नगरस्तरीय सुरक्षा संयन्त्रको बैठक शुरु भएको छ । धरान उपमहानगरपालिकामा केहीबेर अघि सुरक्षा बैठक शुरु भएको हो । बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहित तीन सुरक्षा निका ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 2,129 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा २० मा दोस्रो चरणको राहत वितरण

    धरान ः धरान उपमहानगरपालिकाको २० नम्बर वडा कार्यालयले लकडाउनको २३ औ दिन आफ्नो वडावासीलाई दास्रो चरणको राहत वितरण गरेको छ । यसअघि अतिविपन्न दुई सय घर परिवारलाई राहत वितरण गरिसकेको वडाले विहिवार एक सय घर परिवारलाई राहत वितरण गरेको हो । दोस्रोे चरणमा २० न. वडाका स्वारा, दशकट्ठे, ज्यामिरे, अधेरी र भालढ्ङ ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 1,105 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गाई र गोरू काटेको आरोपमा ९ जना पक्राउ

    धरान(डेस्क): प्रहरीले झापा र खोटाङबाट गाई, गोरु काटेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाबाट गाई काटेको आरोपमा २ जना समातिएका छन् भने खोटाङमा गोरु काटेको आरोपमा ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको दमक बेलडागी २ सिबिरस्थित एक घरमा ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 941 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वृहत रक्तदान, २६५ पिन्ट रगत संकलन

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार धरानमा रक्तदान कार्यक्रम भएको छ । संघको हलमा आयोजित रक्तदानमा २ सय ६५ पिन्ट रगत संकलन भएको कार्यक्रमको संयोजक प्रभाव खतिवडाले जानकारी दिए । वीपी प्रतिष्ठानस्थित रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकोले संघको आह्वानमा वृहत रक्तदान कार्यक्रम भएको उनले ब ...

    • प्रकाशित मितिः वैशाख ४, २०७७
    • 1,104 पटक पढिएको
    • सविता राई
  • सुनसरीको विभिन्न मस्जिदमा रहेका ५२ विदेशीलाई क्वारेन्टाइनमा सारियो

    धरान: लकडाउनको कारण सुनसरी जिल्लाको विभिन्न मस्जिदमा रहदै आएका विदेशी नागरिकहरुलाई प्रशासनले क्वारेन्टाइनमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न मस्जिदहरुमा रहदै आएका भारतीय, पाकिस्तानी र वंगलादेशी मुलका नागरिकहरुलाई क्वारेन्टाइनमा सारेको हो । मस्जिदमा रहदा सामाजिक दुरी का ...

    • प्रकाशित मितिः वैशाख ४, २०७७
    • 792 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित