काठमाडौं: सरकारले तीन सातादेखि जारी लकडाउन पुनः एक साता बढाउने तयारी गरेको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधि थप्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकले लकडाउन बढाउने निर्णय गर्ने बताइएको छ । कोरोना बारे आवश्यक कदम चाल्न एवं निर्णय लिन आ ...
धरान: धरानमा ज्वलर्स फोडेर गहना चोरी गर्ने दुई युवा पक्राउ परेका छन् । उनीहरुको साथबाट लागुऔषध पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा धरान १७ वगान टोलका २९ बर्षीय दनी राई र धरान ११ सृर्जना चोकमा १९ बर्षीय हिमाल राई रहेका छन् । उनीहरुले शनिबार राती धरान ११ स्थित सपना ज्वलर्सको ढोका फुट ...
धरान: आज देशभर एकसाथ राष्ट्रिय गान गुञ्जिएको छ । देशको विभिन्न ठाउँसँगै धरान ११ स्थित सगरमाथा टोलमा पनि राष्ट्रिय गान गुञ्जियो । डिभाइन युथ क्लबको संयोजनमा स्थानीय सगरमाथा टोलका बासिन्दाहरुले एकसाथ राष्ट्रिय गान गाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफेनो स्वार्थमा भन्दा माथि उठेर मानव सेवा गर ...
इटहरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १२ जनालाई जनता क्याम्पस इटहरीमा स्थापना गरिएको क्वारेन्टाइन्मा पठाएको छ । इटहरी उपमहानगरले निर्माण गरेको उक्त क्वारेण्टाइनमा ११ जना भारतीय र एक जना नेपालीलाई वीपीबाट ल्याएर राखिएको हो । ती ११ जना भारतीय र एक नेपालीलाई सुनसरी वर्जुको मस्जिदबाट ...
विराटनगर: बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखापरिसकेको जनाउदै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आम सर्वसाधारणहरुलाई घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं सुचना अधिकृत डिएसपी सुमनकुमार तिम्सिनाले कोरोना भाईरसको संक्रमणबाट ज ...
काठमाण्डौ: लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरे पनि यातायात मजदुरहरुले राहत नपाएको मजदुर नेताहरुले बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई यसै बिषयमा ध्यानाकर्षणसमेत गराएको छ । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ...
धरान(डेस्क): संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसैगरी, हिजो बेलुका साढे ६ बजे ब ...
धरान ः धरान ८ स्थित अरुण टोलका ४६ विपन्न घरपरिवारलाइ सोही वडा निवासी सुकु तामाङ र मनु तामाङले राहत बितरण गरेका छन् । प्रतिपरिवार सात किलो चामल, आधा किलो दाल, एक किलो नुन, आधा लिटर तेल, एक पावा न्युटेला र एउटा साबुन उनीहरुले प्रदान गरेका हुन् । दाउरा बेच्ने र मजदुरी गर्ने अतिनिम्न परिवारलाई राहत दिए ...
इटहरीः इटहरीमा लकडाउनकै बीच रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिरामीलाई जुनसुकै बेला आवश्यक पर्ने रगतको अभाव हुन नदिन इटहरी रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । इटहरी उपमहानगरपालिका प्राङगणमा भएको रक्तदानमा १ सय २२ पिन्ट रगत संकलन भएको छ । इटहरी उपशाखाका सभापती विमल पौडेलले संक ...
धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत सबै वडा कार्यालयहरुमा विपन्न परिवारको लागि पहिलो चरणको राहत वितरण गरिसकेको छ । तर, धरान वडा नं ८ मा भने अझै पनि सबैले राहत पाइसकेका छैनन् । उपमहानगरबाट नै लगत संकलन भएकाहरु सबैको लागि राहत पुगेको छैन । वडाअध्यक्ष रुद्रबहादुर लिम्बुका अनुसार फुड बैंकबाट दुई ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित