समाचार

    Showing 851-860 of 1,679 items.
  • बन्चरो प्रहार गरि श्रीमतिको हत्या, श्रीमान फरार

    पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज राती १ बजे ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेका हुन् । हत्यामा संलग्न धनबहादुर फरार छन् । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 1,108 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

    बिराटनगर: १ नम्बर प्रदेशको सुनसरी, झापा र ओखलढुङगामा बुधवार साँझ भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजे सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा स्थानीय ९० बर्षीय बेचुदास मेहेता घाईते भएका थिए । उनलाई उपचारको लागी नोबेल अस्पताल बिर ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 951 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कार्यपालिका बैठक आज, खानेपानी आयोजनाको परामर्शदाता बिडिएलाई निरन्तरता दिने तयारी (एजेण्डा सुचीसहित)

    धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । बिहान ८ बजे बैठकको समय तोकिए पनि समयमा शुरु हुन भने सकेको छैन । बैठकको एजेण्डाको बिषयमा नेकपा धरानको संसदीय दलको बैठकको कारण कार्यपालिका बैठक बस्न ढिलाई भएको हो । बैठक एजण्डाबारे साझा धारणा बनाउन नेकपा पार्टी कार्यालयमा संसदीय दलको बैठक जारी ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 1,676 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । यस्तै, प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १&n ...

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 880 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको भण्टाबारीबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ

    धरान: सुनसरीको कोशी गाउँपालिका ८ भण्डाबारीबाट प्रहरीले २ थान कटुवा पेस्तोलसहित २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भण्टावारी चोक नजिक कोशी रोयल होटल अगाडि भारतबाट संकास्पद अवस्थामा आउदै गरेको २ वटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । सुनसरीका एसपी कमल ...

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,476 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा सय जना डिस्चार्ज, ६३ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । यस्तै, प्रदेश १ मा आज ६३ जना संक्रमित थप ...

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 843 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २७६ डिस्चार्ज, ९४ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ । प्रदेश १ मा आज ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा १९, झापामा ८ ...

    • प्रकाशित मितिः पुस ६, २०७७
    • 1,110 पटक पढिएको
    • क्लिक धरान
  • जुम्ल्याहा प्रसिद्ध र प्रख्यातको जन्मदिन अशक्त पुन्यको घरमा

    धरान: धरानका युवा नेता एवं व्यवसायी दिपक वनेपाली र श्रीमति सुप्रिया माझी वनेपालीले आप्mनो दुई जुम्ल्याह छोराहरुको जन्मदिन शारिरिक रुपमा अशतm पुण्य प्याकुरेल परिवारको साथमा मनाएका छन् । छोराहरु प्रसिद्ध र प्रख्यात वनेपालीको ११ औ जन्मोत्सव धरान १५ महादेव चौक स्थित पुन्यको निवासमा नै गएर हिजो शनिबार म ...

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 1,699 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । यसैगरि, प्रदेश १ मा ...

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 880 पटक पढिएको
    • क्लिक धरान
  • अंशबण्डाको विवादले लियो एक जनाको ज्यान

    तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका ८ कोबेकमा अंशबण्डाको बिषयको झगडाले उग्ररुप लिदा एक जनाको ज्यान गएको छ । प्रहरीले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ पनि गरिसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हत्या आरोपमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु पक्राउ परेका छन् । शुक्रवार राती सा ...

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 833 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित