धरान: प्रहरीले धरानबाट खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भएपनि सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेका छन् । उनलाई हिजो शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार ...
मोरङ: भारतीय बजार जोगबनीबाट अवैधरुपमा भन्सार छलेर ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । मोरङको विराटनगर १६ दरैया नहरबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका उक्त सामानहरु प्रहरीले बरामद गरेको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विर्तामोड ८ झापाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानस्थित कोभिड अस्पतालमा उपचारको क्रममा ४५ बर्षीय महिलाको राती १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक मुटुका व ...
झापा: झापाको सिवसताक्षी ८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन् । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टक ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् ...
विराटनगर: मोरङको सुनबर्षी नगरपालिका ५ झुगी चोकबाट कटुवा पेस्तोल र गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्याल रंगेलीको प्रहरी टोलीले स्थानीय ४१ बर्षका राजकुमार मण्डललाई कटुवा पेस्तोल, २ थान गोली र १९ हजार ३ सय २५ रुपैयासहित पक्राउ गरेको हो । मण्डलप्रति शंका लागेर प्रहरीले ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, ...
धरान: प्रहरीले धरानबाट २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले बिहिवार अपरान्ह ४ बजे धरान १० बाट ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान ११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको घरको कोठामा नै लागुऔषध राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले ...
मोरङः उपचारको क्रममा मोरङका दुई अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राती विराट र नोबेल शिक्षण अस्पतालमा दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना मोरङ उर्लाबारीका ५६ बर्षीय पुरुष छन् । यद्यपी उनको ठेगाना भने झापाको दमक उल्लेख छ । उनको गए राती करिब १२ बजेतिर विराट अस्पत ...
विराटनगर: प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६१, सुन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित