विराटनगर: प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०-२०, धनकुटा र उदयपुरमा २-२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २-२, अर्ज ...
धरान: सुनसरी प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई १५ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका २ का वलराम सरदार रहेका छन् । उनले २०६२ मंसिर १९ गते इटहरीको कस्तुरी उच्चमाविको को २ ख ६० नम्बरको बस विद्यार्थी लिएर गइरहेको बेला विपरीत दिशाबाट काठमाण्डौं गइरहेको नाम २ ...
मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका १ सुकेस्थित छेडी सामुदायिक वनबाट चिरान काठ अवैधरुपमा ट्याक्टरमा लोड गरि तस्करी गर्ने ५ जना पक्राउ परेका छन् । उनीहरुलाई आज मध्यराती १२ बजेर ४५ मिनेटमा को १ त ८५५९ नम्बरको ट्याक्टरमा चिरान गरिएको अवैध काठसहित पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक ...
बिराटनगर: प्रदेशका बिभिन्न स्थानहरुमा हिजो सोमवार भएको सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरका सह-चालकको मृत्यु भएको थियो । प्रहरीका अनुसार सहचालक बुढीगंगा गाउपालिका १ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका ३ की ८२ बर्षीया वद्धाको आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार आज बिहान ७ बजेर ५० मिनेटमा वृद्धाको कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनी मृगौलाको विरामी थिइ ...
धरान: धरानमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प हेस्क र एन्फा एकेडेमीमा संकलन गरिएको स्वाब मध्ये १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा संक्रमण पुष्टि भएकाहरुको संख्या ३४४३ पुगेको पन ...
विराटनगर: प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, ब ...
झापा: कुटपिटबाट गम्भीर घाइते भएका झापाको मेची नगर नगरपालिका ४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । घाइते प्रधानको मृत्यु भएपछि उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेम ...
झापा: झापाको शिवसताक्षी नगरपालिका ६ बाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका ४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम काय ...
विराटनगर: विराटनगर ४ स्थित कञ्चनबारीमा पर्ने कोशी राजमार्गमा विरामी बोकेको एम्बुलेस र भारतीय लहरी ठोक्किदा एक जनाको मृत्यु भएको छ । बिग्रिएर सडकमा रोकि राखेको एनएल ०१ एल ०३३६ नम्बरको लहरीमा सप्तरीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएको छ । यो दुर्घटना राती १ बज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित