समाचार

    Showing 921-930 of 1,679 items.
  • ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका २ जना प्रहरीद्वारा सार्वजनिक

    धरान: ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले हिजो शनिबार साँझ ब्राउन सुगरसहित धरानबाट २ जना पक्राउ गरेको थियो । प्रहरीका अनुसार शनिबार साँझ धरान ३ का रेहान अन्सारीको कोठामा ३५ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीसँग सोधपुछ गर् ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 3,462 पटक पढिएको
    • क्लिक धरान
  • तरहरा जेसीजको रक्तदान कार्यक्रममा ३६ पिन्ट संकलन

    सुनसरी: तरहरा जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ । तरहरा जेसीजको सप्ताह कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले अहिले देशमा रगतक ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,083 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

    विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४२१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । ती मध्ये होमआईसोलेसनबाट ३८६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ ह ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 878 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ

    झापा: झापाको भद्रपुर ४ नरसिंह बगानबाट ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार गलगलिया ४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन्। बिशेष सुराकको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज विहान ११ बजे न ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 938 पटक पढिएको
    • क्लिक धरान
  • बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मोरङ: मोटरसाइकल दुर्घटनामा मोरङको सुन्दरहरैचा ७ का ४० बर्षीय बिजेस लिम्बुको मृत्यु भएको छ । आज विहान ८ बजे सुन्दर हरैचा ८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं १-०१-००१ ख ३४१० नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक लिम्बु गम्भिर घाईते भए ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,505 पटक पढिएको
    • क्लिक धरान
  • धरान र भद्रपुरबाट ६ जना ब्राउन सुगरसहित पक्राउ

    धरान: प्रहरीले धरानका २ जना युवासहित ६ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । हिजो शनिबार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट ८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,076 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा महोत्तरीकी कोरोना संक्रमित युवतीको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । बर्दिबास २ महोत्तरीकी २२ बर्षीया युवतीको आज बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई मंसिर २ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुर स ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 916 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

    धरान: पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि १ नम्बर प्रदेशमा ३ जनाको ज्यान गएको छ । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको उर्लाबारी नगरपालिका ८ स्थित गुरुङ टोलमा इटहरा-उर्लाबारी भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । हिजो बिहान ८ बज ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • सुचनाको हकका लागि राष्ट्रिय सञ्जालको प्रदेश १ तदर्थ समिति गठन

    धरान : सुचनाको हकका लागि राष्ट्रिय संजाल नेपालको प्रदेश १ को तदर्थ समिति गठन भएको छ । प्रदेश १ संयोजकमा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ चयन भएका छन् । उनी २०६७ सालदेखी सूचनाको हकको अभियानमा सरिक अभियन्ता हुन् । संजालको सह संयोजकमा पाचथरका सूचना अभियन्ता तथा पत्रकार मंगल बेघा भएका छन् भने सद ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,691 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 897 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित