समाचार

    Showing 931-940 of 1,679 items.
  • भाईसँग विवाद हुँदा गाई मारेको आरोपमा दाजु पक्राउ

    मोरङ: गाई मारेको आरोपमा मोरङको सुनबर्षी नगरपालिका २ का भुपेन्द्र राई पक्राउ परेका छन् । आफ्नै जुम्ल्याहा भाई ३० बर्षीय गजेन्द्र राईसँग घरायसी बिषयमा सामान्य विवाद हुँदा भुपेन्द्रले रिसको आवेसमा गाईलाई हतौडाले प्रहार गरेका थिए । उनले हतौडा प्रहार गर्दा गजेन्द्रको १८ महिनाको गाईको घटनास्थलमा नै मृत्य ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,444 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १३१ जना पुरुष र ८९ जना महिला छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,117 पटक पढिएको
    • क्लिक धरान
  • तालतलैयामा नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन

    सुनसरी: अस्थायी प्रहरी चौकी तालतलैयामा नवनिर्मित अस्थायी प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । कार्यालयको हाता भित्र एक बिशेष समारोहबीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार भवनको उद्घाटन गरेका हुन् । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थान ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

    विराटनगर: कोरोना संक्रमण भएकी मोरङको रतुवामाई नगरपालिकाकी एक सुत्केरीको निधन भएको छ । रतुवामाई नगरपालिका १० की २५ वर्षीया सुत्केरीको नोबेल शिक्षण अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार उनको गए राती(बिहिबार) करिब ११ बजे मृत्यु भएको थियो । मृतक युवती १७ दिनको मात्र सुत्केरी हुन् । उनको मृगौलामा सम ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 958 पटक पढिएको
    • क्लिक धरान
  • उर्लाबारीबाट ३ लाख २५ हजारसहित तास खेल्ने ७ जना पक्राउ

    मोरङ: मोरङको उर्लावारी नगरपालिका ९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको छ भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीको टोलीले हिजो बिहिबार साँझ छापा मारेको थियो । साँझ करिब ६ बजे प्रहरीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा बेलबारीका कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारीका ७६ बर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार उनको हिजो राती साढे ९ बजे मृत्यु भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचा ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,106 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र के ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,004 पटक पढिएको
    • क्लिक धरान
  • बेल्टारमा कार्यरत प्रहरी जवान तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

    बिराटनगर: ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठरुपमा काम गरि अपराध अनुसन्धान क्षेत्रमा बिशेष योगदान पुर्याउने प्रहरीलाई मनोवल उच्च ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,355 पटक पढिएको
    • क्लिक धरान
  • लेटाङ र रतुवामाईका २ जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर: मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये एक जनाको अस्पतालमा र अर्का संक्रमितको घरमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा लेटाङ र रतुवामाई घर भएका कोरोना संक्रमित हुन् । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनको नोब ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,129 पटक पढिएको
    • क्लिक धरान
  • स्थानीयले नियन्त्रणमा लिएको हरिण वनलाई बुझाइयो

    मोरङ: मोरङको रंगेली नगरपालिका ३ दौलतपुरमा स्थानीयले नियन्त्रणमा लिएको हरिणलाई वन कार्यालय बुझाइएको छ । आज बिहान ११ बजेतिर दौलतपुरस्थित शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयले नियन्त्रणमा लिएको थियो । घटनाबारे जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएर गएक ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 876 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित