धरान : कोरोना भाईरसको कारण बि पि कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान धरानको १३ औं दिक्षन्त समारोह स्थगित भएको छ ।
यही फागुन २४ गते आयोजना हुने तयारीमा रहेको दिक्षान्त समारोह स्थगित भएको हो । सरकारले भेला सम्मेलन नगर्न आह्वान गरेको थियोे । कार्यवाहक उपकुलपति डा.गुरु खनालले कोरोनाको कारण दिक्षान्त स्थगित गर्नु परेको बताए ।







