धरान: धरान १५ स्विमिङ पुल नजिकै एक घरमा आगलागी भएको छ ।

नेपाल प्रहरीबाट आवकाश प्राप्त प्रहरी अधिकृत नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा परेर एक वृद्धासहित २ जनाको ज्यान गएको पनि अनुमान गरिएको छ । उक्त घरमा श्रेष्ठी आमा र छोरी बस्दै आएकी थिइन् । ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
agolag agoko agolai