धरान: सरकारविरुद्ध देशव्यापी प्रर्दशनको क्रममा धरानमा पनि युवाहरुले प्रर्दशन गरेको छन् ।

कोरोना महामारी नियन्त्रणको क्रममा भ्रष्टचार गरेको भन्दै राजधानीदेखि शुरु भएको सरकारविरुद्धको प्रर्दशन देशको विभिन्न सहरहरुमा पनि फैलिएको छ । आज धरानमा पनि स्वतःस्र्फुतरुपमा प्रर्दशनमा उत्रिएका हुन् । उनीहरु सरकारविरुद्ध पर्चा, पम्प्लेट लिएर धरानको भानुचोकमा शान्तिपुर्ण प्रर्दशन गरेका थिए । सामाजिक सञ्जालबाट आह्वान गरेर प्रर्दशन शुरु भएको हो । 

sarkar-ko-birodh sarkarko-birodh1

sarkarko-birodh sarkarkom