अन्तराष्ट्रिय बजारमा घटिरहेकाे पेट्राेलकाे मुल्य नेपालमा भने बढ्याे

  • प्रकाशित: असार १७, २०७७ / 154 पटक पढिएको
  • क्लिक धरान
alt

धरानः काेभिड १९ काे सँक्रमणले गर्दा तेल उत्पादक देशमा तेलकाे मुल्य ऋणात्मक अवस्थामा पुगेपनि नेपालमा भने  मंगलवार राती १२ बजे देखि लागु हुनेगरि पेट्राेलकाे मुल्य बढाइएकाे छ ।

इन्डियन आयल कर्पाेरेशनले मुल्य बढाएकाे भन्दै नेपाल वायल कर्पाेरेसनले मुल्य बढाएकाे हाे । अब पेट्राेलकाे मुल्य ९९ः५० रूपैयाँ पुगेकाे छ । त्यसै गरि मट्टितेल र डिजेलमा भने २, २ रूपैयाँ बढाइएकाे छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित