धरानः काेभिड १९ काे सँक्रमणले गर्दा तेल उत्पादक देशमा तेलकाे मुल्य ऋणात्मक अवस्थामा पुगेपनि नेपालमा भने  मंगलवार राती १२ बजे देखि लागु हुनेगरि पेट्राेलकाे मुल्य बढाइएकाे छ ।

इन्डियन आयल कर्पाेरेशनले मुल्य बढाएकाे भन्दै नेपाल वायल कर्पाेरेसनले मुल्य बढाएकाे हाे । अब पेट्राेलकाे मुल्य ९९ः५० रूपैयाँ पुगेकाे छ । त्यसै गरि मट्टितेल र डिजेलमा भने २, २ रूपैयाँ बढाइएकाे छ ।