घर बनाउने क्रममा लडेर एकको मृत्यु

  • प्रकाशित: असार २७, २०७७ / 161 पटक पढिएको
  • क्लिक धरान
alt

झापा: झापाको दमक ८ का ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ ।

आज दिउसो पौने २ बजे दमक ६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित