शिवराज जङ्गको गीत 'मुना' सार्वजनिक (भिडियो)

  • प्रकाशित: मंसिर ६, २०७७ / 101 पटक पढिएको
  • क्लिक धरान
alt

काठमाडौं: गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत 'मुना' सार्वजनिक भएको छ।

आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर यो गीत तयार पारिएको हो । गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम केसीको रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन् ।

गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युवइन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो। गीतको भिडियोलाई डि।ए।आर। मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित