धरान: १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुरु भएको छ । 

आज बिहान भानुचोकबाट धरान रन शुरु भएको हो । कोभिड १९ महामारी पछि ठुलो संख्यामा धावकधाविकाहरु यसपटक सहभागी भएका छन् । आयोजक संस्था धरान रनका अनुसार करिब ४ हजार हाराहारीमा सहभागिता रहेका छन् । 

यसपटक ह्विल चियर रन पनि आयोजना गरिएको छ । धरानको भानुचोक क्षेत्र धरान रनमय भएको छ । अहिले पुरस्कार वितरण तथा समापन कार्यक्रम शुरु भएको छ । 

तस्बिरहरु: विकास चाम्लिङ

dharan5

dharan4

dharan-run8

dharan-run15

dharan-run11

dharan-run17

dharan-run13

dharan-run9

dharan-run9

dharan-run10

dharan-run16

dharan-run14

dharan-run18

dharan-run12

dharan-run19

dharan-run20