काठमाण्डौं: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट अत्यन्तै सकरात्मक र फलदायी भएको धरानको टोलीले प्रतिक्रिया दिएको छ । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद ...
काठमाण्डौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा संघीय राजधानी काठमाण्डौं आएका छन्। बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्यालाई निकास दिन र अन्य विकास निर्माणका योजनाहरुलाई बजेट माग गर्न मेयर साम्पाङ र उपमेयर बेघा आइतबार हवाई मार्गबाट काठमाण्डौं आएका हुन् । द ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले धरान– हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयमा रास्वपाकी सरिन तामाङले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान उपप्रमुख मञ्जु भण्डारी माथि लगाएको आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ लिम्बुले सरिन तामाङले सामाजिक ...
धरान: पहिचानवादीहरुले धरान १५ वडा कार्यालयको बोर्डमा लेखिएको कोशी मेटेका छन् ।पहिचानवादीहरुले शनिबार दिउँसो वडा कार्यालयको बोर्डमा कालो रंग स्प्रेमार्फत हालेर कोशी मेटेका हुन् । यस्तै, वडा कार्यालय नजिकै रहेको आधारभुत स्वास्थ्य केन्द्रको बोर्डमा पनि स्प्रे लगाएर कोशी शब्द मेटेका छन् । तत्कालिन ...
धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्गको घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङको अभियान प्रदेश नं १ प्रवेश गर्न लागेपछि पहिचानवादीहरुले घुर्मी–लेगुवा सडक मंसिर ...
धरान: धरान उपमहानगरपालिकाबाट अवकाश लिइएका अस्थायी कर्मचारीहरुलाई सेवा सुविधा सिफारिश गर्न गठित समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । उपमहानगरपालिकाको मंसिर ७ गते बसेको कार्यपालिका बैठकले अवकाश दिइएका कर्मचारीहरुको सेवा सुविधाबारे सिफारिश समिति गठन गरेको थियो । उक्त समितिले अवकाश दि ...
धरान: मोरङको केराबारी गाउँपालिकाले खदम खोलाको पानी धरान ल्याउन स्थानीय राजनीतिक दलहरुको सहमति आवश्यक पर्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले खदम खोलाको पानी धरान ल्याउन अनुमतिको लागी आफै पुगेर अनुरोध पत्र दिएका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिङिचिङले कार्यपालिका बैठकमा एजेण्डा लैजाने आश्वास ...
धरान: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज शेरधन राईले देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहदा पनि गठबन्धन सरकार मौन बसेको आरोप लगाएका छन् । जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई विभिन्न बहानामा ध्वस्त पार्न धावा बोलिरहेको अवस्थामा पनि वर्तमान सरकार कानमा तेल हालेर बसेकै ...
धरान: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पीडित परिवारलाई नेकपा एमाले धरान उपमहानगर कमिटीले आर्थिक सहयोग गरेको छ । केन्द्रीय कमिटीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई १ करोड रकम सहयोग गर्ने घोषणा अनुरुप एमाले धरानले आर्थिक सहयोग संकलन गरेको थियो । मंगलबार एक कार्यक्रमक ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित जाजरकोटमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्ने भएको हो । उक्त आवास निर्माणको लागि धरानक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित