धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को नवनिर्मित ‘किराया खिम’ दोस्रो तला भवनको शनिबार उद्घाटन भएको छ। उक्त भवनको शनिबार धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लले उद्घाटन गरे । तीन कोठे पक्की भवन १७ लाख लागतमा निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष सिर्पाल चाम ...
धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । यो समितिले यसअघि पनि निशाने ...
धरान: कोकाहाको पानी धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो । यद्यपी, सहमतिलाई लिखितरुपमा अन्तिमरुप भने २ दिनभित्र गर्ने सहमति भएको छ । ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले समन्वय नगरि काम नगर्न आग्रह गर्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेका छन् । धरानले बिहिबार पठाएको पत्रको जवाफ लेख्दै बराहक्षेत्रका मेयर कार्कीले धरानबासीलाई खानेपानी खुवाउने कुरामा पुर्णसमर्थन रहेको तर सहकार्य र समन्वय हुनुपर्ने फेरि दोहोर्याए ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई दिएको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको जनाएको छ । महासंघका सचिव ध्रुव ढकालले शुक्रबार प्रेश विज्ञप्ती जारी गर्दै बिहिबारको कार्यपालिका बैठक बस्न नसकेको बिषयमा समाचार संकलन गर्न पुगेका ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बराहको वडा नं १ स्थित चावचामा पुगेर काम रोक्न भनेपनि धरानले भने नरोक्ने भएको छ । मेयर हर्क साम्पाङले पानी ल्याउने कुरामा कसैले अवरोध गर्न नमिल्ने भन्दै काम नरोक्न निर्देशन दिएका छन् । यसले दुई छिमेकी नगरबीच सम्बन्ध झन् बिग्रने र द्धन्द बढ्दै जान ...
धरान: पुर्वमेयर मनोज मेन्याङ्बोले मेयर हर्क साम्पाङका समर्थकहरुलाई आफुले पद, प्रतिष्ठा, हैसियतको दुरुपयोग गरेर भ्रष्टचार गरेको एक रुपैया मात्र भएपनि प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । पुर्वमेयर मेन्याङ्बोले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पत्तिमा सार्वजनिक पद धारण गर ...
धरान: केही दिनदेखि इटहरी र धरान उपमहानगरबीच सिमाना विवाद चर्किएको छ । सिमानाको दाबी विरोध यी दुई उपमहानगरमा मात्र सिमित रहेन, धरानको अर्को छिमेकी बराहक्षेत्र नगरपालिकामा पनि यसको असर परेको छ । बुधबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले इटहरीसँगको सिमाना विवादबारे पत्रकार सम् ...
धरान: धरानको कार्यपालिका बैठक आज (बिहिबार) पनि बस्न सकेन । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा मात्र उपस्थित भए । वडा नं ४ का अध्यक्ष पनि आएका थिए, तर उनले औपचारिकरुपमा आफ्नो उपस्थिति जनाउन मानेनन् । चैत १ गते एजेण्डामा प्रवेश नगरि स्थगित भएको बैठक ...
धरान: विभिन्न राजनैतिक दलका युवा संगठनमा आवद्ध युवाहरुले मेयर हर्क साम्पाङलाई ८ वटा प्रश्न गर्दै ज्ञापनपत्र बुझाएका छन् ।आज एमाले निकट राष्ट्रिय युवा संघ, नेपाली काङ्ग्रेस आवद्ध तरुण दल, माओवादी आवद्ध वाईसीएल, संघीय लिम्बुवान आवद्ध लिम्बुवान युवा मंच र जसपा आवद्ध समाजवादी युवा सङ्गठनले मेयर साम्पाङल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित