धरान: एमाले अध्यक्ष केपी शर्मा ओलीले धरान आएर प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अशोककुमार राईलाई सुनसरी क्षेत्र नं १ बाट जिताउन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । गीता भवनमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपासँगको तालमेल राष्ट्रिय आवश्यकता भएको धारणा राख्दै सुनसरी ...
धरान: एमाले पार्टीको निर्णयसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोले हाम्रो पार्टी नेपालसँग गरेको सम्झौता भंग गरेका छन् ।मेन्याङ्बोले बिहिबार एक प्रेश विज्ञप्ती जारी गर्दै चुनाव चिह्न लौरो भएको उक्त पार्टीसँगको सम्झौता भंग गरेको घोषणा गरेका हुन् । मेन्याङ्बोले यसअघि उक्त प ...
धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पानीसमेत खुवाउन नसक्ने ठुला पार्टीहरुलाई अझै कति बोक्ने ? भन्दै मतदाताहरुलाई प्रश्न गरेका छन् । राप्रपा सुनसरी क्षेत्र नं १ को धरानको भानुचोकमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले तीन दशकसम्म सत्तामा ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा एमाले जसपाका संयुक्त उम्मेद्वार हुन्, अशोककुमार राई । उनको चुनाव चिह्न हो, ढल्केको छाता । उनै नेता राई बिहिबार दिउँसो तातो घाममा छाता ओढेर जनताको घरदैलोमा पुग्दै थिए, र ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै थिए । यसअघि सुनसरी क्षेत्र नं ...
धरान: पार्टी छोडेर राप्रपामा उम्मेद्वार भएका र पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएकालाई सहयोग गरेको भन्दै नेकपा एमालेले १० जना नेता, कार्यकर्ताहरुलाई कारबाही गरेको छ । एमाले जिल्ला कमिटी सुनसरीले प्रदेश १ कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० जनालाई साधारण सदस्य पनि नरहने गरि पार्टीबाट निष्कासन गरेक ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि हुन सकेन । दिउँसो २ बजेको लागि बैठक आह्वान भएको थियो । तर, कार्यपालिका बैठकको लागि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्र आएका थिए । आज प्रदेश स ...
मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छन् । चुनावी प्रसारप्रसारको क्रममा घरदैलो अभियानमा ब्यस्त रहेका मेन्याङ्बो यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेद्वार थिए । यसप ...
धरान । नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरुलाई विजयी गराउन सुनसरी क्षेत्र नं. १ का मजदुर एक जुट भएका छन् ।आज धरान स्थित संयुक्त निर्वाचन परिचालन कमिटि अन्तर्गत रहेको मजदुर परिचालन कमिटिको कार्यालयमा भएको बैठकले हरेक क्षेत्रमा मजदुरहरु परिचालन गर्ने निर्णय गरेको मजदुर नेता कमल भट्टराईले जानका ...
धरान: प्रदेश १ सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको हिजो निधन भएको थियो । उनको निधनको शोकमा आज सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । यसैगरि, सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कान ...
धरान: एमाले जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उनीहरुले सुकुम्बासीलाई विस्थापित नगरी स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । वडा नं नम्बर ११ धरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित