राजनीति

    Showing 951-960 of 2,044 items.
  • धरानका जनप्रतिनिधिको ५ बर्ष: नगरबासीलाई खानेपानी पाउनै सकस

    धरान :  २०७४ सालको स्थानीय तह निर्वाचनको बेला धरानका राजनीतिक दलहरुको प्रमुख चुनावी एजेण्डा थियो, नगरबासीलाई खानेपानीको सहज आपूर्ति गरिदिने । त्यतिबेला धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलर बराबरको एकीकृत सहरी विकास आयोज ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 1,633 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरीले बोलाउदा आउने सर्तमा राती नै छाडिए धरान ३ का वडाअध्यक्ष

    धरान: मदिरा पिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रममा बिथोल्न पुगेपछि पक्राउ परेका धरान ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठलाई प्रहरीले गए राती नै छाडेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले बोलाउदा कार्यालय आउने सर्तमा उनलाई राती १० बजेतिर छाडिएको हो ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 2,911 पटक पढिएको
    • क्लिक धरान
  • मदिरा पिएर राप्रपाको कार्यक्रम विथल्ने धरान ३ का वडा अध्यक्ष श्रेष्ठ पक्राउ, राप्रपा नेता भन्छन्, 'लज्जास्पद घटना भयो'

    धरान: धरानको वडा नं ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन सम्बन्धी कार्यक्रम भइरहदा मदिरा पिएर गएका वडाअध्यक्ष श्रेष्ठले जथाभावी गालीगलौज गर्ने र बिथल्न खोजेपछि पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर राखेको छ ...

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 2,625 पटक पढिएको
    • क्लिक धरान
  • जसपाबाट निवार्चित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादव एमालेमा प्रवेश

    धरान: जनता समाजवादी पार्टीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा निवार्चित महेन्द्रप्रसाद यादव नेकपा एमाले प्रवेश गरेका छन् । इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादव एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले स्वागत गरे ...

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • तमू ह्युल छोंज धींको केन्द्रीय महासचिवमा डम्बर गुरुङ र्निवाचित

    धरान: तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशनबाट धरानका डम्बर गुरुङ महासचिवमा निवार्चित भएका छन् । चैत २८ र २९ गते चितवनको भरतपुरमा सम्पन्न भएको महाधिवेशनबाट गुरुङ महासचिवमा निर्विरोध निवार्चित भएका हुन् । उनी यसअघि राष्ट्रिय परिषदको सहमहासचिव थिए । महाधिवेशनले चितवनका कण ...

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेसको युवा तथा तरुण निर्वाचन मुल परिचालन समिति गठन

    धरान: नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरेको छ ।  वृहत तरुण युवाहरुको भेलाले मंगलबार हिमाल श्रेष्ठ संयोजक रहेको २०५ सदस्यीय निर्वाचन मुल परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजक ...

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 1,387 पटक पढिएको
    • क्लिक धरान
  • एमालेले धरानबाट मेयरमा ११ जना र उपमेयरमा ६ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश

    धरान: आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदको उम्मेद्वारका ११ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने उपमेयर पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार आज बसेको उपमहानगर कम ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 8,255 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमालेले वडाका उम्मेद्वारहरु धमाधम सिफारिश गर्दै: केही वडामा वहालवाला वडाअध्यक्ष नै भए सिफारिश

    धरान: स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धरान उपमहानगरपालिकाको वडाहरुमा नेकपा एमाले उम्मेदवारहरु धमाधम सिफारिश गर्न थालेको छ ।  एमाले धरान अध्यक्ष हर्कजंग एभेङका अनुसार वडा नं १५ र ८ बाहेक अन्य सबै वडा कमिटीहरुले आजै (शनिबार) उम्मेदवारहरुको सिफारिश गरिसक्नेछन् । केही वडाले दिउँसो १ बजेसम्म उम्मे ...

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 5,069 पटक पढिएको
    • क्लिक धरान
  • आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा

    धरान: रामनवमीको अवसरमा सरकारले भोली आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले एक सुचना जारी गर्दै आइतबार रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने जानकारी गराएका हुन् ।  प्रवक्ता पोखरेलका अनुसार चैत २४ गते बसेको मन्त् ...

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 1,888 पटक पढिएको
    • क्लिक धरान
  • २०४६ साल तिर फर्केर हेर्दा

    सत्चालिस साल भर्खर शुरु हुँदै थियो । छयालिस सालको जनअन्दोलनको शक्तिबाट प्रजातन्त्रको पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेस र संयुक्त वाममोर्चा सहितको अन्तरिम सरकार गठन भएको थियो । सरकार गठन भएपछी उक्त मन्त्रिमण्डलमा परेका व्यक्तिहरुको नाम र तस्बिर समेतको समाचार उ बेलाको प्रजातन्त्रबादी पत्रिका 'साप ...

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 2,865 पटक पढिएको
    • बिकास आचार्य, धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित