धरान: नेकपा (माओवादी केन्द्र) को प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निवार्चित भएका छन्। हिजो राती भएको निर्वाचन मतपरिणाममा नेम्बाङले प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश)लाई भारी मतान्तरले हराउदै अध्यक्षमा निवार्चित भएका हुन् । विजयी नेम्बाङले १६९ मत ल्याए भने प्रत्यासी ...
धरान: नेकपा एमालेको सुनसरी जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । बुधबार एमाले जिल्ला कमिटीको पुर्ण बैठकले पुष २३ गते इनरुवाको पुरानो जेल फिल्डमा अधिवेशन गर्ने निर्णय गरेको हो । साथै, अधिवेशनको लागि विभिन्न ८ वटा उपसमिति गठन गरेको जानकारी प्रचार विभाग प्रमुख रवि खनालले जानकारी दिए । उनका अनुसार ब ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखद भएको बताएका छन् ।सामाजिक विकास मन्त्रालयको आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका सम्बन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच आजदेखि विराटनगरमा समीक्षा तथा अन्तरक्रिया शुरु ...
विराटनगर: प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित कार्यदलले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कार्यक्रमको मस्यौदा बुझाएको छ । आज ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको हो । समितिका संयोजक एवं प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक् ...
विराटनगरः प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिएका छन् । उनका अनुसार यो निर्णयपछि ...
धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उधौली, यःमरि पुन्हि तथा चासोक तङनामलगायतका चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।उधौली पर्वलाई राईहरूले उधौली साकेला, लिम्बूहरूले चासोक तङनाम, याक्खाहरूले चासुवा र सुनुवारहरूले फोलष्याँदरको रुपमा मनाउने गर्छन् । यस्तै मार्ग शुक्ल पूर्णि ...
विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यकक्षमा दुवै जनाको आज (बिहीबार) द्विपक्षीय हितकाबारे भेटवार्ता भएको हो । उक्त भेटमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाडै टुंगाउने सरकार ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय अध्यक्षमा कुमार लिङ्देन निवार्चित भएका छन् । मंसिर २६ र २७ गते धरानको होटल इजी राइडरमा सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट लिङ्देन संघीय अध्यक्षमा निवार्चित भएका हुन् । कार्यसमिति १८० सदस्यीय रहेको छ । महाधिवेशनबाट उपाध्यक्षहरुमा ज्ञानबहा ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन भएको छ । अध्यक्षको दौडमा रहेका तीन जना नेताहरु ब्याक भएपछि नेतृत्व लिन नयाँ आकांक्षीहरु अघि सरेका छन् । नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निवार्चित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनले देउवालाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । मंगलबार दोस्रो चरणमा भएको मतदानमा कुल कसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत पाउदै विजयी भए । उनका प्रतिस्पर्धी डा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित