धरान: जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानमा आधारित किरात लिम्बुवान राख्नुपर्ने बताएका छन् । उनले नामकरण गर्दा किरात लिम्बुवानसँगै शेर्पालुङ पनि थप्न सकिने धारणा राखे । आइतबार पत्रकार महासंघ सुनसरीको धरायन १३ स्थित कार्यालयमा पत्रकार भेटघाट गर्दै नेता राईले प् ...
धरान: सत्तारुढ गठबन्धन आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छ। सत्तारुढ गठबन्धन दलहरु स्थानीय तह निर्वाचन पछि सार्न कसरत गरेपछि चौतर्फी आलोचना र दवाव आउन थालेपछि आज ९शनिबार० साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र निर्वाचन गर्न स ...
धरान: सरकारविरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरानले बुधबार प्रर्दशन गरेको छ । संघले बुधबार दिउँसो भानुचोकमा सरकारविरुद्ध नाराबाजी तथा प्रर्दशन गरेको हो । सत्ता गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको, समयमा स्थानीय चुनाव नगराउने षडयन्त्र गरिरहेको र संघीय स ...
धरान: प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई जना गठबन्धनका उम्मेदवार निवार्चित भएका छन् भने एक जना नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य प्रदेशमा सत्ता गठबन्धनले क्लिन स्विप गरिरहदा प्रदेश १ मा भने एमालेबाट एक जना प्रदेशसभा सदस्यमा निवार्चित गराउन सफल भएको छ । मतभार सत्ता गठबन्ध ...
विराटनगर: नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न तीन कार्यदल गठन गरेको छ । विराटनगरको विष्णुमाया पुस्तकालयमा मङ्गलबार बसेको बैठकले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, ...
मोरङ: राष्ट्रिय युवा संघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङको प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ । संघका मोरङ संयोजक मनोज राईको नेतृत्वमा सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी काँशीराज दाह ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे सरकारले गरेको निर्णयको विरोध जनाएको छ । एमालेले पदाधिकारीलाई ऐनमा व्यवस्था भएअनुसार नहटाई काम गर्न रोक लगाउने र कर्मचारी खटाउने निर्णय गैरकानुनी भएको पनि जनाएको छ । अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले सोमबार ...
धरान: धरान उपमहानगरपालिकाले वडामा पुगेर नै गुनासो सुन्न थालेको छ । उपमहानगरपालिकाले वडामा भएका विकास निर्माणबारे अन्तरक्रिया गर्दै जनताको सुझाव तथा गुनासो सुन्न थालेको हो । मेयर तिलक राईको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वाल, स्व ...
धरान: नेकपा एमालेले बहिष्कार गरेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरेको भन्दै एमालेले बहिष्कार गरेको हो । एमालेको बहिष्कार पछि आज बिहान ८ बजे बस्ने भनिएको कार्यपालिका बैठक गणपुरक संख्या नपुगेको कारण स्थगित ...
विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । सञ्चारकर्मीसँग आज (मंगलबार) कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताए । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित