म दिल्लीबाट आएको हुँ । हामी १६ जनाको समुह थियौं । सबै हामी एउटै गाउँका थियौं । दिल्लीबाट लुकीछिपी हिडेर दिल्लीको बोर्डर क्रस गर्यौ, र एउटा ट्रकमा आयौं । केचनाकवल बोर्डरमा आएपछि चै नेपाल आउनै पाइएन । सशस्त्र प्रहरीले रोक्यो । आफ्नो देश र घर नजिकै आइपुग्दा आउन नपाउदा दुःख लाग्यो । अर्डर छैन भनेर रोक्य ...
धरान: धरान उपमहानगरपालिका वडा न. १४ का दलित महिला सदस्य मनिषा विकसहित ३ जनामाथि कुटपिट भएको छ । धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चोकको बिषयमा विवाद हुँदा वडा सदस्यमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरी निरीक्षक हेमराज ओलीका ...
धरान: कोरोना भाइरस(कोभिड १९) बाट कसरी जोगिने ? अहिले विश्वभरका मानिसहरुलाई यो चिन्ताले छाएको छ । त्यसको लागि मानिसहरुले अनेक उपायहरु अपनाइरहेका छन् । भाइरस स्वासप्रश्वास माध्यमबाट मात्र होइन, मानिसहरुले प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्सलगायत सामानहरुबाट पनि सर्ने जोखिम उतिकै छ । मानिसले आफ्नो ...
धरान: धरानको वडा नं ९, वगैचा चोक माइती घर भएकी एक महिलाको भारतमा हत्या भएको छ । विहारको सीतामढी जिल्लास्थित लग्मा भन्ने ठाउँमा विहे गरेर गएकी २९ बर्षीया रेखा दासको हिजो हत्या भएको खबर यहाँ माइती पक्षले पाएको छ । परिवारजन मिलेर रेखाको हत्या गरी जलाई सकेको खबर पाएपछि माइतीमा भएकाहरु चिन्तित छन् । उनी ...
धरान: विवाह गर्ने आश्वासन दिएर पटक पटक करणी गरेको आरोपमा धरान ९ आचार्यलाईनबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आचार्यलाइनमा डेरा गरी बस्ने १९ बर्षीय उमेश ठटाल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो दिउँसो ५ बजे पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट जर्बजस्ती करणी मुद्दामा म्याद थ ...
धरान: कोरोना भाइरस(कोभिड १९) को रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापनमा धरानमा गम्भीर लापरवाही भएको पाइएको छ । हिजो धरानमा संक्रमित पुष्टि भएको धरान १३ की एक महिलालाई राती ८ बजे नै वीपी प्रतिष्ठानको आइसोलेसनमा वार्डमा लैजाने भनिएको थियो । तर, १२ घण्टा बितिसक्दा पनि आज बिहान ८ बजेसम् ...
धरान: कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिला श्रीमानसँगै करिब ३ महिना अघि भारतको दिल्ली गएर आएको खुलेको छ । ट्राभल हिष्ट्री पत्ता लगाउने क्रममा दम्पत्ति नै ३ महिना अघि दिल्लीबाट धरान आइपुगेको पत्ता लागेको हो । संक्रमित महिलाका श्रीमानलाई क्यान्सर भएकोले उपचार गराउन दिल्ली गएका थिए । उनीहरु दिल ...
विराटनगर: घुस बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोज्दा पक ...
विराटनगरः नक्कली अन्तशुल्कको स्टिकर टाँसेर मदिरा बिक्रि गरिरहेका एक युवालाई विराटनगर ११ बाट प्रहरीले पक्राउ गरेको छ । बेच्न तयारी अवस्थामा रहेका ११ नामका ५ सय ३० बोटल मदिरासहित विराटनगर ६ का मदिरा व्यवसायी श्रवण मुखियालाई पहरीले पक्राउ गरेको हो । मुखियाले आफ्नो पसलमा अवैध मदिरा बनाएर बेच्ने गर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी २ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरको कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो । त्यसपछि, कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बु एम्बुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित