धरान: धरानमा स्वाब संकलन गरिएका २ जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आज बिहानै आयो । ती मध्ये एक जना इटहरी ८ का व्यक्ति थिए । ती व्यक्तिको मोवाइल बिहान स्वीच अफ भएकोले को हुन् ? भन्ने खुलेको थिएन । इटहरी ठेगाना भएका व्यक्तिले कसरी धरानमा स्वाब दिए भन्ने पनि चासोको बिषय थियो । अहिले भने ती संक्रमित ३ ...
धरान: धरानमा स्वाब संकलन गरिएका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना धरान १९ की ३३ बर्षीय महिला हुन् भने अर्का इटहरी ८ ठेगाना लेखिएको ३० बर्षका पुरुष छन् । संक्रमित महिलासँग सम्पर्क भइसकेको छ भने इटहरीका व्यक्तिसँग यो समाचार तयार पारुञ्जेल सम्पर्क हुन नसकेको स्वास्थ्य महाशाखा प ...
विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका सबै कोरोना संक्रमित व्यक्तिहरुलाई कोभिड १९ अस्पतालमा सारिएको छ । लेभल थ्री(३) को सय बेडको कोभिड अस्पताल तयार भएपछि लक्षणयुक्त कोरोना संक्रमितहरुलाई आज (बिहिबार) साँझ सारिएको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन वार ...
धरान: धरान १० स्थित विजयपुर हस्पिटलमा उपचाररत एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन वार्ड सिल गरिएको छ । संक्रमित व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर वार्डलाई सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रबन्ध निर्देशक प्रभाव खतिवडाका अनुसार कोरोना शंकास्पद विरामीको ल ...
धरान: धरानमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १० स्थित विजयपुर हस्पिटलमा उपचाररत ६७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी धरान १५ निवासी व्यवसायी हुन् । निमोनिया भएपछि उनलाई विजयपुर हस्पिटल भर्ना गरिएको थियो । उनको स्वाब मंगलबार वीपी प्रतिष्ठानको हेल्थ डेस्कमा संकलन गरिएको र आज ...
धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि-पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहेका सभामुख भण्डारीको पुनः आरटि-पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिएका हुन् । परिवारका एक सदस्यलाई ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना भएकी कोरोना संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धनुषाको ढल्केवर ७ की ८५ बर्षीय महिलाको मृत्यु भएको हो । योसँगै वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ६ पुगेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्च भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले घोर भत्र्सना गरेको छ । दवै संगठनले बिहिबार धरान १८ बुद्धचोकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर ...
विराटनगर: प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा मात्र ८८ जना छन् भने सुनसरीमा १९ जना, इलाममा ४, झापा र उदयपुरमा १–१ जना रहेका छन् । यस्तै, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरंगको विराटनगरका २२ महिला र ३८ पुरुषमा संक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित