धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार हाल प्रतिष्ठानमा ८८ जना पिसिआर पोजेटिभ व्यक्तिहरु उपचाररत रहेका छन् । यस्तै, प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका घर गएको पनि प्रवक्ता ...
विराटनगरः प्रदेश १ क विभिन्न पालिकामा समुुदाय तहमा पुुगेको कोरोना संक्रमण नियन्त्रणका लागि परिक्षणको दर बढाइएको छ । योसँगै संक्रमित थपिन थालेका छन् । विहिवारमात्र प्रदेश १ को मोरङ, सनुसरी, झापा र इलाममा ६६ सँक्रमित भेटिएका छन् । यि ४ जिल्ला भारतसँग जोडिएका नाका हुन् । सामाजिक विकास मन्त्रालयका प्रव ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा धेरै मोरङमा २४ जना छन् भने सुनसरीमा १९ थपिएका छन् । यस्तै, इलाममा १५ जना र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र १० महिलामा संक्रमण पुष्टि ...
धरान: धरान ९ मा डेरा गरि बस्ने एक सब्जी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । करिब २ साता अघि भारतको विहार गएर आएका अन्दाजी २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएसँगै स्थानीय तथा वडाका जनप्रतिनिधिहरु चिन्तित छन् । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्या ...
धरान: धरानमा एकै पटक १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । भर्खरै आएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आ ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा छन् । मोरङमा मात्र १४ जना संक्रमित थपिएका छन् भने इलाममा २ जना, उदयपुर र सुनसरीमा १–१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष र ४ मह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कपिलबस्तुबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो साँझ नै आइसोलेसनमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी प्रतिष्ठान आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न आएका एक वृद्धलाई कोरोना आशंका गरेर शनिबार आइसोलेसनमा पठाइएको थियो । बेलबारी घर भएका ती वृद्धको आज बिहान करिब १० बजे निधन भयो । सोमबार बिहान उनको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको थियो । रिपोर्ट नेगेटिभ आइसके पनि डाक्टरहरुले दो ...
विराटनगरः विराटनगरको कोशी अस्पतालमा भर्ना भइ उपचारका क्रममा निधन भएका उदयपुर वेलकाका ५५ वर्षीय पुरुषमा कोरोना नभएको पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मँगलवार राती १ बजे निधन भएका वेलका १ का वेदप्रसाद न्यौपानेको मृत्यूपश्चात पिसिआर परिक्षणका लागि स्वाव सँ ...
धरान: सुनसरी जिल्लामा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पुष्टि भएका सबै पुरुष हुन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुहबीमा ४ जना, धरानमा २ जना, इटहरी र इनरुवामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कोशी कोभिड अस्पताल विराटनगर र गोठगाउँस्थित आइसोलेसनमा पठाइएको जनस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित