धरान: विदेशबाट आएर धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमितहरुमध्ये २ जना बहराइनबाट आएका हुन् भने २ जना साउदी अरबबाट आएक हुन् । चारै जना संक्रमित पुरुष हुन् । योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको छ । ती मध्ये १ जना मात्र वडा नं १ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमित १० जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा ४ बर्षका बालक पनि छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठान प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा ३ जना पुरुष र ७ जना म ...
विराटनगर: प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । झापा र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ । प्रदेश ...
विराटनगर: प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा पोजेटिभ पुष्टि भएको हो । यस्तै, ...
सुनसरी: विदेशबाट आएर इटहरी उपमहानगरस्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुवै जनालाई मोरंगको गोठगाउँस्थित पुर्वाञ्चाल विश्वविद्यालयको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेप ...
धरान: लकडाउनको समयमा आत्महत्या घटना बढ्दो अवस्थाले सबैलाई चिन्तित बनाएको छ । खास गरी युवा वर्गमा डिप्रेसन तथा मानसिक समस्याको कारण आत्महत्याको घटनाहरु भएको बताइन्छ । यही कुरालाई मध्यनजर गर्दै मंगलबार धरानमा युवायुवतीहरुलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो । लायन्स क्लब आफ दन्तक ...
धरान: डाक्टरको प्रेस्क्रिप्सन(सिफारिश पुर्जी) विना औषधी बिक्री गर्ने धरानको भानुचोकस्थित एक मेडिकल हलका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुमन मेडिकल हलमा सञ्चालक ५३ बर्षीय विनयकुमार गुरुङ रहेका छन् भने मेडिकल पसलमा औषधी खरीद गर्ने धरान १० का २० बर्षीय सम्यक श्रेष्ठ, धरान १५ का ...
विराटनगर: प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश एकमा संक्रमितहरुको संख्या ६ सय ८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ६ जना, सुनसरीमा २ र झापामा १ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरा ...
धरान: आज धरानमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका एक महिला र पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसा ...
धरानः कोरोना महामारीको बेला पनि उपचारमा खटिएका चिकित्सकहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रर्दशन गरेका छन् । युवा चिकित्सक संघ प्रदेश १ को आयोजनामा नेपाल चिकित्सक संघ, संघको जुनियर डाक्टर कमिटिसहितको टोलीले प्रर्दशन गरेको हो । पछिल्लो पटक झा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित