स्वास्थ्य

    Showing 1,591-1,600 of 1,973 items.
  • संक्रमितको संख्या ५ हजार नाघ्यो, आज ४४८ थपियो

    धरान: नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । आज एकै दिन ४४८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमित संख्या ५ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ४४८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी एिको छ । ती मध्ये ४२४ जना पुरुष र २४ जन ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 875 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनबाट ५ जना डिस्चार्ज, १० जना थपिदै

    धरान: धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनबाट आज ५ जना डिस्चार्ज भएका छन् । स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकोमध्ये ५ जनालाई डिस्चार्ज गरिएको क्वारेन्टाइन व्यवस्थापन समितिले जनाएको छ । पाँच जना डिस्चार्ज भएपछि हाल १९ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । ‘आज ५ जना डिस्चार्ज भएर गइसक ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,254 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा डाइलाइसिसको सामान सकिदा मृगौलाका विरामीले बाहिर महंगोमा किन्न बाध्य, औषधी व्यवसायी भन्छन्,'अब नाफा नलिई दिन्छौं'

    धरान: मृगौलाका विरामीहरुले डाइलाइसिस गराउदा निःशुल्क पाउने औषधी तथा सामानहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सकिदा निजी मेडिकलहरुमा महंगोमा किन्न बाध्य हुनुपरेको छ । प्रतिष्ठानको औषधी पसलमा डाइलाइसिस गर्दा आवश्यक सामानहरु सकिएको भन्दै विरामीलाई बाहिर किन्न पठाउने गरिएको छ । सरकारले ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 2,261 पटक पढिएको
    • क्लिक धरान
  • आज २५० संक्रमित थपिए, कुलसंख्या ४६१४ पुग्यो

    धरान: नेपालमा आज २५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संख्या ४६१४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार थपिएका संक्रमित मध्ये सुनसरीका ३ जना र झापाका ३ जना छन् । आज १८७ जना डिस्चार्ज भएको पनि उनले जानकारी दिए । ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,105 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट निको भएर झापाका ३० जना कोरोना संक्रमित डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै झापा जिल्लाका पुरुषहरु हुन् । उनीहरुको पिसिआर जाँच नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा अब ३२ ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,989 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २९६ जना कोरोना संक्रमित, सबैमा लक्षण छैन

    विराटनगर: प्रदेश १ मा आज १४ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या २ सय ९६ पुगेको छ । आज मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जनामा संक्रमण थपिएको छ । कुल संक्रमितमध्ये १ सय २४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संक्रमित मध्ये अधिकांशमा कोर ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,226 पटक पढिएको
    • क्लिक धरान
  • 'तथ्यांकमा जस्तो प्रदेश १ को सबै जिल्लामा संक्रमण छैन'

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तथ्यांकमा भएजस्तो प्रदेश १ का सबै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिए पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,161 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनबाट १० जना घर पठाइयो

    धरान: एन्फा एकेडेमी धरान १७ को क्वारेन्टाइनमा रहेकामध्ये १० जनालाई आज घर पठाइएको छ । उनीहरुको पिसिआर नेगेटिभ आएको र ७ दिन पुरा भएकाहरुलाई घर पठाइएको हो । घर पठाइएका मध्ये ३ जनाको दोस्रो पटक पिसिआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएकाहरु भएको वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अन ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • आज २७९ जना कोरोना संक्रमित थपिए, संक्रमित कुलसंख्या ४३६४ पुग्यो

    धरान: आज नेपालमा २७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशभर कुल संक्रमित संख्या ४३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७९ जना संक्रमित पुष्टि भएको जानकारी दिए । संक्रमित थपिएका मध्ये २५७ जना पुरुष र २२ जना महिला भएको पनि डा.गौतमले ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,181 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनका १६ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: एन्फा एकेडेमी धरान १७ स्थित क्वारेन्टाइनमा रहेका एक सुरक्षाकर्मीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरिएको ४ दिन पछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टिनको सुरक्षामा खटिएको नेपाली सेनाका क्याप्टेनसहित १६ जनाको स्वाब जेठ २४ गते संकलन गरिएको थियो । उनीहरुको स्वाब ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,622 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित