स्वास्थ्य

    Showing 1,611-1,620 of 1,982 items.
  • रिपोर्ट नेगेटिभ आएपछि वीपीबाट २८ जना डिस्चार्ज भए

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्लाका हुन् । डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका छन् । उनीहरुको पिसिआर रिपोर्ट न ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,328 पटक पढिएको
    • क्लिक धरान
  • आज ३१४ जना संक्रमित थपिए, एक जनाको मृत्यु

    धरान: नेपालमा आज एकै दिन ३१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ३१४ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका छन् । ती मध्ये २९४ जना पुरुष र २० जना महिला भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित संख्या ३७६२ पुगेको पनि ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,129 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पिसिआर सुविधासहितको प्रयोगशाला स्थापना गर्न माग

    धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा तत्काल रियर टाइम पिसिआरसहितको सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्न विद्यार्थीहरुले माग गरेका छन् । धरान १४ स्थित क्याम्पसको अनेरास्ववियु तथा अखिल क्रान्तिकारी क्याम्पस कमिटीले प्रशासनलाई आज माग पत्र पेश गरेको हो । विद्यार्थी नेताहरुले क्याम् ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,800 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नवज्योति स्कुलमा क्वारेन्टाइन नराख्न अभिभावकद्वारा माग, जनस्वास्थ्य प्रमुख भन्छन्, 'समुदायकै हितको लागि हो, डराउनु पर्दैन'

    धरान: एन्फा एकेडेमीको क्वारेन्टाइन क्षमता कम भएपछि धरान उपमहानगरपालिकाले धरान १५ महादेव चोकस्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउनको लागि स्कुललाई आग्रह गर्यो । उपमहानगरपालिकाले स्कुल भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन पत्राचार गरेको थाह पाएपछि स्थानीय अभिभावकहरुले टोल विकास संस्था(टिएलओ)सहित ब ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 2,302 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको अर्थो अब्जरभेरसन वार्डकी संक्रमित बालिकाको सम्पर्कमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान : कोरोना संक्रमित भेटिएकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डसहित उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गएको बिहिबार खुट्टा भाँचिएर उपचारको लागि भर्ना भएकी बराहक्षेत्रकी एक बालिकाको पिसिआर रिपोर ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,679 पटक पढिएको
    • क्लिक धरान
  • पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना गरिने

    विराटनगर: मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमि ...

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,364 पटक पढिएको
    • क्लिक धरान
  • थप २१३ जनामा कारोना संक्रमण पुष्टि

    धरान: नेपालमा थप २१३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ २१३ संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार २०९ जना पुरुष हुन् भने ४ जना महिला हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । ...

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 900 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा अर्थो अब्जरभेसन वार्डका विरामीका कुरुवाहरुको आक्रोश, आफुहरुको पनि पिसिआर जाँच गर्न माग

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वालिका भेटिएकी अर्थो अब्जरभेसन वार्डमा रहेका अन्य विरामीका कुरुवा एवं आफन्तहरुले आज बिहान आक्रोश पोखेका छन् । उनीहरुले वालिकामा संक्रमण पुष्टि भएपछि डाक्टरहरु विरामीलाई हेर्न नआएको साथै विरामी र कुरुवाहरुको पिसिआर जाँच नगरिएको भ ...

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,901 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित संख्या ३२ सय नाघ्यो, थप २ जनाको मृत्यु भएको पुष्टि

    धरान: आज एकैदिन नेपालमा ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३२३ जना नयाँ संक्रमित थपिएको पुष्टि गरे । योसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या ३२३५ पुगेको पनि डा.देवकोटाले जानकारी दिए । २ जना ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 2,121 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनमा १६ जनाको स्वाब संकलन

    धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनस्थलमा आज एक सुरक्षाकर्मीसहित १६ जनाको स्वाब नमुना संकलन गरिएको छ । संकलन गरिएकामध्ये ३ जनाको दोस्रो पटक पिसिआर परीक्षणको लागि स्वाबको नमुना लिइएको हो । उनीहरु हिजो कोरोना संक्रमण पुष्टि भएका युवासँगै एउटै कोठामा बसेका थिए । तीन जनाको रिपोर्ट नेगेटिभ आएप ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,247 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित