स्वास्थ्य

    Showing 1,631-1,640 of 1,985 items.
  • आज २७८ जनामा संक्रमण कोरोना पुष्टि

    धरान: नेपालमा आज एकैदिन २७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा २७८ जना संक्रमण पुष्टि भएको जानकारी दिए । नियमित मिडिया ब्रिफिङको क्रममा उनले २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै क ...

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,839 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको अर्थो अब्जरभेसन वार्डको विरामीलाई कोरोना पोजेटिभ देखिएपछि हलचल, वार्डमा आवतजावत बन्द

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका एक बच्चामा कोरोना पोजेटिभ पुष्टि भएको छ । अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएपछि अहिले प्रतिष्ठानमा हलचल मच्चिएको छ । ती बच्चा करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा थिए । त्यसअघि त ...

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 9,175 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वीपी प्रतिष्ठान र कोशी अस्पतालबाट ३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

    धरान: प्रदेश १ बाट आज ३० जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ३ जना आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । योसँगै प्रदेश १ मा आजसम्म डिस्चार्ज हुने ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 2,567 पटक पढिएको
    • क्लिक धरान
  • आज एकैदिन ३३४ कोरोना संक्रमित थपिए, थप एक संक्रमितको मृत्यु

    धरान: नेपालमा आज एकै दिन ३३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो चौबिस घण्टामा ३३४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितहरुको संख्या २६३४ पनि पुगेको छ । संक्रमित संख्य ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,727 पटक पढिएको
    • क्लिक धरान
  • धरानको एन्फा क्वारेन्टाइनमा रहेका सबैको पिसिआर जाँच गरिदै, सेनाले सुरक्षा दिदै (भिडियोसहित)

    धरान: धरान १७, एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआर जाँच गरिने भएको छ । आज क्वारेन्टाइनस्थलमा सबैको पिसिआर जाँचको लागि स्वाबको नमुना संकलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनस्थलमा ४५ जनाको स्वाब संकलन गरिएको छ । ती सबैको स्वाब संक ...

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 2,546 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

    धरान: दोलखाका एक जना ७६ बर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती व्यक्तिको उपचारको क्रममा शिक्षण अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरे । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पनि उनले बताए । डा.देवकोटाका अनुसार हेरो ...

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,371 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा २०१ जना कोरोना संक्रमित थपिए

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा परीक्षण गर्दा २०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितहरुको संख्या २३०० पुगेको छ ।   ...

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,374 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमित संख्या २ हजार नाघ्यो, २८८ जना संक्रमित थपिए

    धरान: नेपालमा पछिल्लो चौबिस घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले २८८ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै देशभर संक्रमितहरुको संख्या २ हजार पनि नाघेको छ । डा.देवकोटाका अनुसार कुल संक् ...

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 997 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा कब्जियतको समस्याले सतायो कि ?

    पचास बर्षीय एक पुरुषलाई लकडाउन पछि पाँच सात दिन देखि दैनिक दिसा नलाग्ने, दिसा भए पनि थोरै हुने, पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने, पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने ,असपट हुने, शरीर चंगा र छरितो नहुने,पेट कराउने, जस्ता कब्जियतका लक्षणहरु देखिए । कोरोनाको त्रासले आफु भयभित बैचेनी र त ...

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 2,492 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद
  • धरान १३ की महिलासहित १८ जना निको भएर वीपीबाट घर फर्के, झापाका अयुबले भने,'सरकार र अस्पताललाई धेरै धेरै धन्यवाद'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निको भएर धरान १३ की संक्रमित महिलासहित १८ जना घर फर्किएका छन् । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट आज राती डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला ...

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 4,293 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित