स्वास्थ्य

    Showing 1,641-1,650 of 1,982 items.
  • वीपीमा ओपिडीको टोकन लिन भीड (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा सुचारु भएपनि सिमित कोटा तोकिएको छ । कोटा सिमित तोकिएको कारण ओपिडीको लागि प्रतिष्ठानको मेन गेटमा टोकन पाउन विरामी तथा तिनका आफन्तहरुको भीड लाग्ने गरेको छ । मेन गेटमा प्रतिष्ठानले व्यवस्थित गर्ने प्रयास गरेको छ । तर, विभिन्न विभागको ओपिडीको ...

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,332 पटक पढिएको
    • क्लिक धरान
  • तिब्बत सरकारबाट प्रदेश १ लाई करिब ८ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

    विराटनगर: प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परि ...

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,340 पटक पढिएको
    • क्लिक धरान
  • भारतबाट आएका ३२ जना एन्फाको क्वारेन्टाइनमा

    धरान: विभिन्न नाकामार्फत घर फर्किकाहरुलाई धरान १७ स्थित एन्फा एकेडेमीको भवनमा तयार गरिएको क्वारेन्टाइनमा राख्न थालिएको छ । हिजो साँझसम्म विभिन्न मितिमा आएका ३२ जना मानिसहरुलाई क्वारन्टाइनमा राखिएको छ । ती मध्ये १५ जना महिला छन् भने बाँकी पुरुष हुन् । क्वारेन्टाइनमा राखिएकाहरु कोही तीर्थयात्राको क्र ...

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,970 पटक पढिएको
    • क्लिक धरान
  • सुर्तीजन्य पदार्थले कोरोना सार्ने भन्दै सामाजिक विकास मन्त्री घिमिरेले भने,‘पुर्णरुपमा नियन्त्रण गछौं’

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोना संक्रमणको वहाक भएको बताएका छन् । विश्व धुम्रपान रहित दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यो कुरा बताएका हुन् । सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैल ...

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 1,922 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ की संक्रमित महिलाको पिसिआर रिपोर्ट नेगेटिभ, पुनः परीक्षण गर्न स्वाब लिइयो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेकी धरान १३ शिवधाराकी कोरोना संक्रमित महिलाको पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानको आइसोलेसन वार्डमा नै रहेकी ती महिलाको पहिलो पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीपी प्रतिष्ठा ...

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 2,612 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका कर्मचारीद्वारा उपकुलपतिलाई स्वागतसँगै आफ्ना मागबारे ध्यानाकर्षण, वृद्धि भएको तलब उपलब्ध गराउने उपकुलपतिको प्रतिवद्धता

    धरान: वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कर्मचारीहरुले तलव वृद्धिको माग र आन्तरिक बढुवाको बिषयमा ध्यानाकर्षण गराएका छन् । कर्मचारीहरुको तर्फबाट गठन भएको समन्वय समितिले उपकुलपति डा.गिरीलाई बधाई ज्ञापन कार्यक्रम गर्दै आफ्ना पुर्ववत मागहरुबारे ध्यानाकर्षण ग ...

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 2,018 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको र्यापिड टिमलाई बैठकमा सिडिओले सोधे, ‘बिहान २ घण्टामा बेड तयारी गर्ने, हिजो किन भएन ?’

    धरान: शुक्रबार झापाका २७ जना संक्रमितहरुलाई ल्याउनेबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिउँसो अढाई बजे नै जानकारी भएको खुलेको छ । झापामा थप २७ जना संक्रमित पुष्टि भएपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रतिष्ठानलाई ती संक्रमित ल्याउदैछन् भन्ने जानकारी गराएको थियो । मन्त्रालयले स ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,451 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमणबाट थप एक युवाको मृत्यु

    धरान: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । करिब १० दिनअघि भारतको गुजरातबाट आएकार दैलेखको दुल्लु नगरपालिकाका एक युवाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान मृत्यु भएका ३५ बर्षीय ती युवाको कोरोना संक्रमणबाट मृत्यु भएक ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,792 पटक पढिएको
    • क्लिक धरान
  • वराहक्षेत्रमा संक्रमितलाई आर्युवेदिक पद्दतीबाट उपचार गरिने

    विराटनगर: प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि आयुवेदिक पद्दतीबाट पनि उपचार गर्ने भएको छ । यसको लागि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा रहेको १ सय ५० वेडको आईसोलेसनमा तयारी पनि थालिएको सरकारले जनाएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार १ सय ५० वेडको आईसो ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,386 पटक पढिएको
    • क्लिक धरान
  • आज एकै दिन १८९ कोरोना संक्रमित पुष्टि

    धरान: नेपालमा आज एकै दिन १८९ कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमति मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप १८९ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार ती मध्ये १८५ जना पुरुष र ४ जना महिला छन् । योसँगै कुल संख्या १४०१ पुगेको पनि ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,571 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित